• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार ०५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

तराईमा धान उत्पादन बढाउन नेपालालाई करिब २ अर्ब अनुदान

संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्न सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम

विपद् आउनुअघि नै तयारी गर्न गृहमन्त्रीको निर्देशन

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

पीआर लिएर विदेश बसेका दुई कर्मचारी कारबाहीमा, अन्यको पनि खोजी

गुल्मीको  सिमलटारी–काठमाडौं डिलक्स बस सुरु

विशेषाधिकार समितिहरूको प्रथम राष्ट्रिय सम्मेलन ‘लुम्बिनी घोषणा पत्र–२०८३’ जारी गर्दै सकियो

ग्रामीण दूरसञ्चार विस्तारका लागि १६ सय नयाँ टावर निर्माण गरिने

गुरिल्ला म्याराथनको सातौँ संस्करण सुरु

लोकप्रिय समाचार

  • १. लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक(पुर्ण पाठ सहित)

  • २. आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल

  • ३. सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना पक्राउ

  • ४. ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार

  • ५. डोल्पामा ब्रेक फेल हुँदा जिप दुर्घटना, ९ जना घाइते

  • ६. यातायात मजदुर संगठन गुल्मीको अध्यक्षमा लक्ष्मण नेपाली

  • ७. ३१ वर्षपछि ब्युँतियो रावल आयोग, अतिक्रमित सरकारी जग्गा फिर्ता हुने

  • ८. रुकुमपूर्वमा भूमे नाचको रौनक

  • ९. युवालाई विदेशिनुपर्ने बाध्यता अन्त्य गर्ने प्रयास बजेटबाट सुरु भएको छ : अर्थमन्त्री वाग्ले

  • १०. ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’

`भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्ने पार्टी एमाले हो´


  •   मङ्गलबार, माघ २१, २०८२ मा प्रकाशित
  • प्यूठान । भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले भएको नेता सुर्य थापाले बताउनुभएको छ । चुनावी भेटघाटका क्रममा सरुमारानी गाउँपालिका-१ फर्सावाङ्गमा भएको कार्यक्रममा बोल्दै उहाँले भुमिहिन जनातालाई बासको ब्यबस्था गर्ने नीति एमालेले अघि सारेको बताउनुभयो ।
    प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनुभएका एमाले केन्द्रिय सदस्य थापाले २०५१ सालमा भुमीहिन जनताहरुलाई बासको व्यवस्था गरेर वर्गीय नाता दर्शाएको उल्लेख गर्नुभयो । बाङ्गेशाल लगायत जिल्लामा देखिएका घरबास बिहिनहरुको समस्या समाधानका लागि ध्यान दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    उहाँले दरभान-झिलीबाङ सडक कालोपत्रे गर्न ठेक्का निकालिएको, २ किमी सडक र एउटा पुल निर्माण गरिने तथा झिलीबाङ-लामाताल पक्की पुल अलपतत्र अवस्थाबाट निर्माण पूरा गर्ने गरी काम अघि बढेको जानकारी समेत गराउनु भयो।
    बाङ्गेशाल क्षेत्रको अधुरो सिंचाई योजनालाई पूरा गरि यहाँको जमिन हराभरा बनाउने उहाँले योजना सुनाउनुभयो ।

    Advertisement

    मङ्गलबार, माघ २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तराईमा धान उत्पादन बढाउन नेपालालाई करिब २ अर्ब अनुदान
    गुल्मीको  सिमलटारी–काठमाडौं डिलक्स बस सुरु
    गाउँपालिकाद्वारा चालक–सहचालक लक्षित बिमा योजना सुरु
    लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक(पुर्ण पाठ सहित)
    गिडिदहमा पहिलो पर्या–पर्यटकीय तथा जलवायु सम्मेलन
    जलुके–नल्सी पुल अलपत्र : निर्माण कम्पनीसँग ठेक्का तोडियो

    लोकप्रिय

    • १.
      लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट

    • २.
      आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद्

    • ३.
      सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना

    • ४.
      ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’

    • ५.
      डोल्पामा ब्रेक फेल हुँदा जिप दुर्घटना, ९

    • ६.
      यातायात मजदुर संगठन गुल्मीको अध्यक्षमा लक्ष्मण नेपाली

    भर्खरै

    • १.
      तराईमा धान उत्पादन बढाउन नेपालालाई करिब २ अर्ब अनुदान

    • २.
      संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्न सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम

    • ३.
      विपद् आउनुअघि नै तयारी गर्न गृहमन्त्रीको निर्देशन

    • ४.
      शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

    • ५.
      पीआर लिएर विदेश बसेका दुई कर्मचारी कारबाहीमा, अन्यको पनि खोजी

    • ६.
      गुल्मीको  सिमलटारी–काठमाडौं डिलक्स बस सुरु

    • ७.
      विशेषाधिकार समितिहरूको प्रथम राष्ट्रिय सम्मेलन ‘लुम्बिनी घोषणा पत्र–२०८३’ जारी गर्दै सकियो

    • ८.
      ग्रामीण दूरसञ्चार विस्तारका लागि १६ सय नयाँ टावर निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation