• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ८. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ९. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो


  •   बुधबार, मङि्सर २५, २०८२ मा प्रकाशित
  • गुल्मी। गुल्मीको इस्मा गाउँपालिकामा सम्पन्न अन्तर पालिका स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता–२०८२ को उपाधि देवदह नगरपालिका रुपन्देहिले आफ्नो नाममा लेखाएको छ। परिवर्तन युवा क्लबको आयोजनामा तथा इस्मा गाउँपालिकाको सहयोगमा सम्पन्न फाइनल खेलमा देवदहले सिमिचौरलाई १०४ रनले पराजित गर्दै उपाधि जितेको हो।
    फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको देवदहले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६३ रन बनायो। सचिन पाण्डेले ५९ रनको उत्कृष्ट पारी खेले भने प्रेम भुर्तेलले ३०, प्रकाश भण्डारी र विनोद क्षेत्रीले १३–१३ रन योगदान गरे। सिमिचौरका प्रदिप नेपालीले २ र पुर्शोतम पाण्डेले १ विकेट लिए।
    जवाफी ब्याटिङमा १६४ रनको लक्ष्य पछ्याएको सिमिचौर १६ ओभरमै ९ विकेट गुमाउँदै ६० रनमै समेटियो। राजेश थापाले १४ र सुदिप परियारले ११ रन बनाए, बाँकी खेलाडी दोहोरो अंकमा पनि पुगेनन्। देवदहका सन्दिप अर्यालले ४ विकेट लिए भने प्रकाश भण्डारीले ३ र रोशन पौडेलले २ विकेट हात पारे। सचिन पाण्डे उत्कृष्ट प्रदर्शनका आधारमा ‘प्लेयर अफ दि म्याच’ बने।
    उपाधि विजेता देवदह नगरपालिकाले नगद ५५ हजार, शिल्ड र मेडल प्राप्त गरेको थियो भने उपविजेता सिमिचौरले नगद २५ हजार, शिल्ड र मेडल हात पारे। पुरस्कार वितरण समारोहमा इस्मा गाउँपालिका अध्यक्ष भगवत शिङ खड्का, वडा नं. १ का अध्यक्ष शेरबहादुर कुवर, वडा नं. १० का अध्यक्ष रामबहादुर बस्नेत, कार्यपालिका सदस्य रेनुका विष्ट, धनबहादुर कुवर तथा अन्य कर्मचारीहरुको उपस्थिति थियो।
    प्रतियोगिताको उत्कृष्ट खेलाडी (म्यान अफ दि सिरिज) देवदहका प्रकाश भण्डारी घोषित भए। उनले दुई खेलमा ‘म्यान अफ दि म्याच’ जित्दै सर्वाधिक रन बनाउने खेलाडीको उपाधि पनि हासिल गरे। सर्वाधिक विकेट लिने खेलाडीको रूपमा देवदहकै सन्दिप अर्याल उत्कृष्ट बलर बने।

    Advertisement

    बुधबार, मङि्सर २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • २.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ४.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • ५.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ६.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ७.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ८.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation