• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ४. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ५. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ६. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ७. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ८. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ९. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • १०. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

जेन्जी २.० राष्ट्रिय अभियान, ‘नेपाल सधैं सबैका लागि खुला छ’


  •   शनिबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
  • काठमाडौं। पर्यटनलाई नेपालको गौरव र राष्ट्रिय पहिचानका रूपमा संरक्षण गर्ने उद्देश्यसहित जेन्जी २.० (सबै पुस्ताको सारथी) राष्ट्रिय अभियानले ‘नेपाल सधैं सबैका लागि खुला छ’ भन्ने सन्देशसहित राजधानीमा विशेष कार्यक्रम सम्पन्न गरेको छ।
    शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा करिब ४० जनाभन्दा बढी सहभागीलाई फूल, माला र स्वागत–स्मृतिचिन्ह प्रदान गर्दै प्रतीकात्मक स्वागत गरिएको थियो। आयोजकका अनुसार यो केवल औपचारिक कार्यक्रम नभई नेपालले आगन्तुकप्रति देखाउने आत्मीयता र अतिथि देवो भवः संस्कृतिको प्रतीक हो।
    हालका दिनमा केही समूहले ‘मुभमेन्ट’ का नाममा असुरक्षाको वातावरण सिर्जना गर्न खोजेको भन्दै अभियानले भ्रम चिर्न र नेपाल विश्व समुदायका लागि सुरक्षित र खुला मुलुक भएको सन्देश दिन कार्यक्रम आयोजना गरेको जनाएको छ।
    “नेपाल कहिल्यै बन्द हुँदैन। हामी अतिथि देवो भवःको भावना बोकेको राष्ट्र हौं। पर्यटकको सुरक्षा हाम्रो संस्कृतिको अभिन्न हिस्सा हो।”अभियानको सन्देश छ।
    कार्यक्रममा जेन्जी, वाई र जेड पुस्ताको प्रतिनिधित्वसहित संयुक्त सहभागिता रहेको थियो। टिङ्कुनेलाई ‘जेन्जी चोक’ नामाङ्कन गर्ने निर्णय पनि अभियानले गरेको छ। साथै, अभियानका क्रममा घाइते भएका सदस्यहरूको सहयोगका लागि विशेष टोली गठन गरिएको जनाइएको छ।

    Advertisement

    अभियानका परिकल्पनाकार तथा संरक्षक डा. हरि कार्कीले कार्यक्रममा भने, “यो केवल अभियान होइन, राष्ट्रिय चेतना हो। नेपाललाई विश्व समुदायमा सुरक्षित, खुला र सकारात्मक पहिचान दिने हाम्रो साझा जिम्मेवारी हो।”
    चार वटा राष्ट्रिय आन्दोलनको नेतृत्व गरिसकेका डा. कार्कीले अहिलेको अभियानलाई ‘एकता, सुरक्षा र गौरवको नारा’ को रूपमा परिभाषित गर्नुभयो। अभियानले देशका प्रमुख शहरहरूमा ‘सेफ टुरिजम : ओपन नेपाल’ अभियान सञ्चालन गर्ने तयारी गरेको छ। साथै, सरकारले पर्यटन क्षेत्रका लागि स्पष्ट सुरक्षा ग्यारेन्टी सार्वजनिक गर्नुपर्ने माग पनि अघि सारेको छ।
    कार्यक्रममा सहभागीहरूले एउटै स्वरमा भने, “नेपाल खुला छ, सुरक्षित छ, र सधैं स्वागतमा तयार छ।”
    जेन्जी २.० अभियान आयोजकका अनुसार, यो केवल पर्यटन प्रवर्द्धनको पहल नभई राष्ट्रको एकता र विश्वसनीयताको पुनर्जागरणको अभियान बनेको छ।

    शनिबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ४.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation