• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ६. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ७. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ८. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ९. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • १०. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै


  •   शनिबार, भदौ २१, २०८२ मा प्रकाशित
  • गुल्मी । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको पछिल्लो ५ वर्षको अवधिमा बजेटमा उल्लेख्य कटौती हुँदै आएको छ । पशुपालक किसानका लागि महत्वपूर्ण सेवा केन्द्रको हैसियतमा रहेको यस कार्यालयमा बजेटको माग र सेवा लिनेको संख्या बढ्दो छ ।
      तर सरकारी निकायले प्रत्येक आर्थिक वर्षमा बजेट कटौती गर्दै आएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा ९ करोड १३ लाख रुपैयाँ बजेट पाएको कार्यालयले २०७९÷०८० मा घटेर ६ करोड ८९ लाख रुपैयाँमा सीमित भएको थियो ।
        त्यसपछि २०८०÷०८१ मा बजेट झनै घटेर ४ करोड ७६ लाखमा झ¥यो । त्यसको पछिल्लो वर्ष २०८१÷०८२ मा ४ करोड २४ लाखमा झरेको बजेट चालु आर्थिक वर्ष २०८२÷०८३ मा ४ करोड ६ लाख रुपैयाँमा सीमित भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेले बताए ।
      बजेट कटौतीसँगै सेवा प्रवाहमा चुनौती थपिएको छ । पशु उपचार, खोप कार्यक्रम, स्वास्थ्य परिक्षण, परामर्श सेवा लगायतका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सिमित बजेट समस्या हुने गरेको छ ।
    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले चालु आर्थिक वर्ष २०८२÷०८३ का लागि सञ्चालन गरिने कार्यक्रमहरू सार्वजनिक गरेको छ । जिल्लामा १२ वटा स्थानीय तहमा पशु शाखा प्रमुखहरु तथा सरोकारवालाहरुको सहभागितामा सम्पन्न एक विशेष समारोहबीच केन्द्रका प्रमुख हुमाकान्त पाण्डेले कार्यक्रमहरूको सार्वजनिक घोषणा गरेका हुन् ।
      घोषित कार्यक्रमहरूमा पशुपालक किसानहरूको क्षमता अभिवृद्धि तालिम, घरमै बसेर पशु उपचार सेवा प्रवाह, कृत्रिम गर्भाधान सेवा विस्तार, विभिन्न रोगको रोकथाम तथा नियन्त्रणका लागि खोप अभियान, पशु आहार सुधार कार्यक्रम लगायतका योजनाहरू समावेश छन् । केन्द्रका प्रमुख पाण्डेले गुल्मी जिल्लामा पशुपालन क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउने उद्देश्यले कार्यक्रमहरू ल्याइएको बताए ।
       उनले किसानको आम्दानी वृद्धि र खाद्य सुरक्षामा योगदान पु¥याउने लक्ष्यका साथ कार्यक्रम अघि बढाएको बताए । कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले पशुपालनलाई आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउने दिशामा यस्ता कार्यक्रमहरू प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
       भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले स्थानीय स्तरमा पशु सेवा प्रवाहलाई सहज, गुणस्तरीय र प्रभावकारी बनाउन जिल्लाभर विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यालयले ४ करोड बढी बजेटमा कार्यक्रमहरु गर्ने बारे जानकारी गराइएको थियो ।

    Advertisement

    शनिबार, भदौ २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ६.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन

    भर्खरै

    • १.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • २.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ३.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    • ४.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    • ५.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • ६.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ७.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ८.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation