• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार ०५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

थप तीन स्थानीय तहबाट मालपोत सेवा, चार पालिकामा पुग्यो जग्गा प्रशासन

गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

तराईमा धान उत्पादन बढाउन नेपालालाई करिब २ अर्ब अनुदान

संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्न सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम

विपद् आउनुअघि नै तयारी गर्न गृहमन्त्रीको निर्देशन

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

पीआर लिएर विदेश बसेका दुई कर्मचारी कारबाहीमा, अन्यको पनि खोजी

लोकप्रिय समाचार

  • १. लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक(पुर्ण पाठ सहित)

  • २. आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल

  • ३. डोल्पामा ब्रेक फेल हुँदा जिप दुर्घटना, ९ जना घाइते

  • ४. खुकुरी देखाएर युवतीमाथि कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक पक्राउ

  • ५. सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना पक्राउ

  • ६. यातायात मजदुर संगठन गुल्मीको अध्यक्षमा लक्ष्मण नेपाली

  • ७. रुकुमपूर्वमा भूमे नाचको रौनक

  • ८. पीआर लिएर विदेश बसेका दुई कर्मचारी कारबाहीमा, अन्यको पनि खोजी

  • ९. युवालाई विदेशिनुपर्ने बाध्यता अन्त्य गर्ने प्रयास बजेटबाट सुरु भएको छ : अर्थमन्त्री वाग्ले

  • १०. ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’

राप्ती गाउँपालिका ‘स्वास्थ्य खबर हेल्थ अवार्ड २०८२’ बाट सम्मानित


  •   मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित
  • दाङ — दाङको राप्ती गाउँपालिका ‘स्वास्थ्य खबर हेल्थ अवार्ड २०८२’ बाट सम्मानित भएको छ। संविधानमा सुनिश्चित स्वास्थ्य हक कार्यान्वयनमा देखाएको प्रतिबद्धता र उल्लेखनीय कार्यसम्पादनका आधारमा पालिकालाई अवार्ड प्रदान गरिएको हो।
    काठमाडौंमा आयोजित विशेष समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गाउँपालिका अध्यक्ष प्रकाश विष्ट र स्वास्थ्य शाखा प्रमुख नारायण राउतलाई अवार्ड प्रदान गर्नुभयो।
    नेपालका ७५३ स्थानीय तहका स्वास्थ्य क्षेत्रमा सम्पादन भएका कामका सूचकहरूको तुलनात्मक विश्लेषण, समीक्षा तथा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीबाट प्राप्त प्रतिवेदनका आधारमा राप्ती गाउँपालिका उत्कृष्ट ठहरिएको हो।
    सम्मानित भएपछि अध्यक्ष विष्टले आफू र पालिका देशव्यापी रूपमा छनोट भई सम्मानित हुन पाउँदा खुशी लागेको बताए। उनले अवार्डका लागि आयोजक संस्थाप्रति आभार व्यक्त गर्दै स्वास्थ्य क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी, वडा तथा गाउँपालिका कार्यालयका कर्मचारी, जनप्रतिनिधि र साझेदार संस्थालाई धन्यवादसमेत दिए।

    Advertisement

    मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    छात्रवृत्ति अनुदानमा देखिएको कानुनी रिक्तता अन्त्य
    राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा
    गौमुखीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, २७७ जनाले लिए सेवा
    प्यूठानमा ७७ बालबालिका कडा कुपोषित
    भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा
    दादुरा संक्रमणको जोखिम बढेपछि भेरी–११ का विद्यालय पाँच दिन बन्द

    लोकप्रिय

    • १.
      लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट

    • २.
      आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद्

    • ३.
      डोल्पामा ब्रेक फेल हुँदा जिप दुर्घटना, ९

    • ४.
      खुकुरी देखाएर युवतीमाथि कुटपिट गरेको भिडियो पोस्ट

    • ५.
      सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना

    • ६.
      यातायात मजदुर संगठन गुल्मीको अध्यक्षमा लक्ष्मण नेपाली

    भर्खरै

    • १.
      थप तीन स्थानीय तहबाट मालपोत सेवा, चार पालिकामा पुग्यो जग्गा प्रशासन

    • २.
      गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

    • ३.
      कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

    • ४.
      पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

    • ५.
      तराईमा धान उत्पादन बढाउन नेपालालाई करिब २ अर्ब अनुदान

    • ६.
      संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्न सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम

    • ७.
      विपद् आउनुअघि नै तयारी गर्न गृहमन्त्रीको निर्देशन

    • ८.
      शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation