• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

दुधको नियमित भुक्तानीसँगै गढवाका किसान खुसी


  •   शनिबार, भदौ ०७, २०८२ मा प्रकाशित
  • गढवा — दाङको गढवा गाउँपालिकामा पहिलोपटक किसानले सरकारी दरमा दूध बेचेर महिनामै भुक्तानी पाएपछि स्थानीय दुग्ध उत्पादक खुसी भएका छन्। गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजना अन्तर्गत गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले किसानसँग दूध खरिद गर्दै मासिक भुक्तानी सुरु गरेको हो।
    सहकारीले साउन ७ गतेदेखि गढवा प्रहरी चौकी नजिकै सञ्चालनमा ल्याएको संकलन तथा बिक्री केन्द्रमार्फत किसानले ल्याएको दूध खरिद गर्न थालेको छ। यसका लागि गाउँपालिकाले बुटवलस्थित एक विशिष्टीकृत सहकारीसँग सम्झौता गरी सरकारी दरमै दूध संकलन र बजारीकरणको व्यवस्था मिलाएको हो।
    गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेलका अनुसार यसअघि किसानले उत्पादन गरेको दूधको भुक्तानी महिनौँसम्म रोकिँदै आएको र सस्तो दरमै बेच्न बाध्य हुने समस्या समाधान भएको छ। “अब किसानले सरकारी दरमै दूध बेच्न पाउने मात्र होइन, प्रत्येक महिनामा भुक्तानी अनिवार्य हुन्छ,” अध्यक्ष पोखरेलले भने।
    सरकारी दरअनुसार प्रति फ्याट ७ रुपैयाँ १५ पैसा र प्रति एसएनएफ ४ रुपैयाँ ५४ पैसा कायम गरिएको छ। सहकारीमार्फत किसानलाई दाना उपलब्ध गराउने व्यवस्थासमेत गरिएको कार्यक्रम संयोजक बसन्तकुमार शर्माले जानकारी दिए।
    दैवराज यादवजस्ता स्थानीय किसानले यसलाई ‘आशाको किरण’ भनेका छन्। उनका अनुसार बर्खाको समयमा दूधको बजार नपाई समस्या थपिने गरेकोमा यो कार्यक्रमले सहजता ल्याएको छ। गढवामा यादव समुदायको मुख्य पेशा खेती र भैंसीपालन भए पनि समयमै भुक्तानी नपाउँदा किसानलाई थप मर्का परेको थियो।
    गढवा सामाजिक उद्यमी महिला सहकारीले अहिले बिहानको दूध संकलन गर्दै आएको छ। व्यवस्थापक रम्भुनाथ चौधरीका अनुसार छिट्टै गाउँपालिकाका अन्य वडाबाट समेत दूध संकलन सुरु गरिने तयारी भइरहेको छ।

    Advertisement

    शनिबार, भदौ ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...