• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

गुल्मीमा लगातार वर्षा, बाढी–पहिरोको उच्च जोखिममा सतर्कता अपनाउन आग्रह


  •   बुधबार, साउन २९, २०८२ मा प्रकाशित
  • गुल्मी । मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनदेखि देशभर मनसुन सक्रिय रहँदा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। हाल गुल्मी जिल्लामा निरन्तर वर्षा भइरहेकाले अत्यावश्यक काम बाहेक यात्रा नगर्न जिल्ला प्रशासनकार्यालय गुल्मीले आग्रह गरेको छ । 
    बुधबार प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद कोइरालाले सूचना जारी गर्दै वर्षातको समयमा सतर्कता अपनाउन आग्रह गरेको छ । वर्षाका बेला हुन सक्ने बाढी, पहिरो र खोला कटानजस्ता विपद्का घटनाबाट ज्यान–मालको जोखिम हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए । 
     खोला किनारमा दाउरा निकाल्ने, माछा मार्न जाने जस्ता गतिविधि नगर्न चेतावनी दिइएको छ। सम्भावित जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई बाढी–पहिरोको खतरा देखिए तत्काल सम्बन्धित स्थानीय तह वा सुरक्षा निकायसँग सम्पर्क गरी आवश्यक पूर्वतयारीसहित सुरक्षित स्थानमा बस्न प्रशासनले सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ । 
    कालीगण्डकी करिडोर र रुद्रवेणी–वामी सडकखण्ड दुबै अवरुद्ध
    वर्षासँगै कालीगण्डकी करिडोर गुल्मी खण्ड अन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा पहिरो खस्दा यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै रुद्रवेणी–वामी सडकखण्डमा सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा पानीको बहाव अत्यधिक बढेपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) गंगाबहादुर सारुले बताए । 
    दुवै स्थानमा सडक अवरुद्ध भएपछि स्थानीय बासिन्दा र यात्रुहरूलाई आवतजावतमा कठिनाइ भएको छ। स्थानीय सरकारको सहयोगमा पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ । 
     रुन्द्रबेणी वामी सडकमा  पानीको बहाव कम भएपछि सवारीसाधन आगमन खुला हुने  प्रहरीले जनाएको छ। कालिगण्डकी करिडोर वर्षातपछि पटक-पटक अवरुद्ध हुने गरेको छ । 

    Advertisement

    बुधबार, साउन २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation