• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, साउन २५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

समिप आचार्यको शब्द–सङ्गीतमा ‘भो यो माया’ सार्वजनिक

बुटवलमा सल्यक्रिया, राप्तीमा उपचार : गाउँमै सहज भयो स्वास्थ्य सेवा

माण्डवीमा क्यान्सर पीडितलाई आर्थिक सहयोग

रुरूक्षेत्रमा आइतबार सार्वजनिक बिदा

गढवामा भूमिहिनलाई लालपुर्जा वितरण

नौबहिनी–८ पूर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा

रेसुङ्गा नगरपालिकाले ग¥यो एकवर्षे प्रगति समीक्षा

केक होइन, ओढ्ने–ओच्छ्याउने सामग्री दिएर मनाए जन्मदिन

मुसिकोटमा सिंचाइ कुलोदेखि पदमार्गसम्म : रोजगार योजनाको पहुँच

लोकप्रिय समाचार

  • १. रेसुङ्गा नगरपालिकाले ग¥यो एकवर्षे प्रगति समीक्षा

  • २. दैलेखको जलजलेमा अस्थायी प्रहरी चौकी स्थापना

  • ३. ‘ईश्वरका फूलहरू’ कवितासंग्रह लोकार्पण

  • ४. मोबाइल चोरीमा संलग्न दुई युवक पक्राउ

  • ५. मुसिकोटमा सिंचाइ कुलोदेखि पदमार्गसम्म : रोजगार योजनाको पहुँच

  • ६. २३ वर्षपछि पक्राउ, १० वर्ष कैद सजायका लागि दाङ पठाइयो

  • ७. केक होइन, ओढ्ने–ओच्छ्याउने सामग्री दिएर मनाए जन्मदिन

  • ८. गुल्मीको मुसिकोटमा मोटरबाटो ढलान, नगरभित्रको यातायात थप व्यवस्थित

  • ९. फल्कापुरमा सुरु भयो कपडा उद्योग, ३० जनाले पाए रोजगारी

  • १०. राजपुरमा दूध संकलन केन्द्र स्थापना, किसान लाभान्वित हुने आशा

दैलेखको जलजलेमा अस्थायी प्रहरी चौकी स्थापना


  •   मङ्गलबार, साउन २१, २०८२ मा प्रकाशित
  • दैलेख । दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ।
    नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग प्रशासन शाखाको निर्णयअनुसार शुक्रबार उक्त चौकीको औपचारिक उद्घाटन गरिएको हो।
    जलजलेमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले अस्थायी चौकी स्थापना गर्नुको कारण र यसको सुरक्षामूलक महत्वबारे प्रस्ट पार्दै स्थायीत्वका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए। उनले जलजलेस्थित पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् आयोजनाको सुरक्षालाई मध्यनजर गर्दै अस्थायी प्रहरी चौकी स्थापना गरिएको बताए।
    कार्यक्रममा सुरक्षानिकायका प्रमुखहरू, विभिन्न वडाका अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, पत्रकार र सर्वसाधारण गरी झन्डै ६० जनाको उपस्थिति रहेको थियो।
    कार्यक्रममा प्रहरी नायब उपरीक्षक गणेशबहादुर बरालले स्वागत मन्तव्य राखेका थिए।

    Advertisement

    मङ्गलबार, साउन २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माण्डवीमा क्यान्सर पीडितलाई आर्थिक सहयोग
    रेसुङ्गा नगरपालिकाले ग¥यो एकवर्षे प्रगति समीक्षा
    मोबाइल चोरीमा संलग्न दुई युवक पक्राउ
    २३ वर्षपछि पक्राउ, १० वर्ष कैद सजायका लागि दाङ पठाइयो
    सहकारी ठगीमा अध्यक्ष अशोक केसी पक्राउ
    छत्रकोट गाउँपालिकाद्वारा  काठमाडौंमा शिविर सम्पन्न

    लोकप्रिय

    • १.
      रेसुङ्गा नगरपालिकाले ग¥यो एकवर्षे प्रगति समीक्षा

    • २.
      दैलेखको जलजलेमा अस्थायी प्रहरी चौकी स्थापना

    • ३.
      ‘ईश्वरका फूलहरू’ कवितासंग्रह लोकार्पण

    • ४.
      मोबाइल चोरीमा संलग्न दुई युवक पक्राउ

    • ५.
      मुसिकोटमा सिंचाइ कुलोदेखि पदमार्गसम्म : रोजगार योजनाको

    • ६.
      २३ वर्षपछि पक्राउ, १० वर्ष कैद सजायका

    भर्खरै

    • १.
      समिप आचार्यको शब्द–सङ्गीतमा ‘भो यो माया’ सार्वजनिक

    • २.
      बुटवलमा सल्यक्रिया, राप्तीमा उपचार : गाउँमै सहज भयो स्वास्थ्य सेवा

    • ३.
      माण्डवीमा क्यान्सर पीडितलाई आर्थिक सहयोग

    • ४.
      रुरूक्षेत्रमा आइतबार सार्वजनिक बिदा

    • ५.
      गढवामा भूमिहिनलाई लालपुर्जा वितरण

    • ६.
      नौबहिनी–८ पूर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा

    • ७.
      रेसुङ्गा नगरपालिकाले ग¥यो एकवर्षे प्रगति समीक्षा

    • ८.
      केक होइन, ओढ्ने–ओच्छ्याउने सामग्री दिएर मनाए जन्मदिन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation