• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

राजपुरमा दूध संकलन केन्द्र स्थापना, किसान लाभान्वित हुने आशा


  •   आइतबार, साउन १९, २०८२ मा प्रकाशित
  • दाङ। दाङको राजपुर गाउँपालिका–३ प्रतापपुरमा आधुनिक दूध संकलन केन्द्र स्थापना गरिएको छ। किसानको उत्पादनलाई उचित मूल्यमा व्यवस्थापन गर्ने उद्देश्यले स्थापना गरिएको केन्द्रले दैनिक रूपमा किसानबाट दूध संकलन गर्नेछ।
    राजपुर गाउँपालिकाको भिटा कार्यक्रमअन्तर्गत स्थापना गरिएको केन्द्रको उद्घाटन गाउँपालिका अध्यक्ष सरदकुमार बुढाथोकी, उपाध्यक्ष धनपती देवी यादव, वडा अध्यक्ष रामप्रसाद अहिरसहित स्थानीय जनप्रतिनिधि र कृषकहरूको उपस्थितिमा सम्पन्न भएको हो। केन्द्रमा डिजिटल तौल प्रणाली, चिलिङ सिस्टम र भण्डारण ट्याङ्की जडान गरिएको छ।
    स्थानीय किसान पुस्पा यादवका अनुसार, अघिसम्म ६० रुपैयाँ प्रतिलिटरमा दूध बिक्री गर्न बाध्य किसानले अहिले संकलन केन्द्रमार्फत १०६ रुपैयाँ प्रतिलिटरमा दूध बेच्न थालेका छन्। “अब हामीले निश्चित मूल्यमा दूध बेच्न पाउनेभएकाले किसानलाई न्याय हुने विश्वास छ,” यादवले भनिन्। भिटा परियोजना संयोजक गिरिराज भट्टका अनुसार, केन्द्रको सञ्चालन, व्यवस्थापन र अनुगमन स्थानीय सहकारी संस्थामार्फत हुनेछ। दूधको गुणस्तर र परिमाणको आधारमा मूल्य निर्धारण गरिनेछ।अध्यक्ष बुढाथोकीले उद्घाटन समारोहमा बोले, “यो केन्द्र किसानको जीवनस्तर उकास्ने महत्वपूर्ण आधार हुनेछ। आगामी दिनमा राजपुरलाई दूधको केन्द्र बनाउने हाम्रो योजना छ।”
    उपाध्यक्ष धनपती देवी यादवले दूध संकलन केन्द्र स्थापना कृषि तथा पशुपालन क्षेत्रको ठूलो उपलब्धि भएको बताइन्। “अब किसानले सस्तोमा दूध बेच्नुपर्छ कि भन्ने चिन्ता गर्नु पर्दैन,” उनले भनिन्।स्थानीय तहको अनुमानअनुसार, केन्द्रबाट दैनिक १,००० घरधुरीबाट २,००० लिटरभन्दा बढी दूध संकलन गरिनेछ। आगामी दिनमा नस्ल सुधार, पशु आहार अनुदान र तालिम कार्यक्रम समेत सञ्चालन गरिने योजना रहेको गाउँपालिकाले जनाएको छ।

    Advertisement

    आइतबार, साउन १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी
    ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा
    ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन
    करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ३.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ४.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ५.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ६.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ७.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ८.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation