• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका


  •   बुधबार, साउन ०१, २०८२ मा प्रकाशित
  • दैलेख — दैलेख जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये करिब आधा सम्बन्धविच्छेदका रहेका छन्। चालु आर्थिक वर्ष ०८१/८२ र अघिल्लो वर्षबाट सरेर आएका गरी अदालतमा कुल ५ सय ३३ मुद्दा दर्ता भएका छन्। तीमध्ये २ सय ३६ वटा मुद्दा सम्बन्धविच्छेदका हुन्।
    सोमबार अदालतले आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेस्तेदार उपसचिव बीरेन्द्रबहादुर मल्लले २ सय ३६ मुद्दा सम्बन्धविच्छेदका रहेको जानकारी दिएका हुन्। यो संख्या कुल मुद्दाको ४४.२७ प्रतिशत हो।
    उनका अनुसार, दर्ता भएका मुद्दामध्ये ३ सय ८५ मुद्दाको फैसला भइसकेको छ। बाँकी १ सय ४८ मुद्दामध्ये अधिकांश ६ महिनाभित्र दर्ता भएका हुन्।

    Advertisement

    प्रयोगशालाको रिपोर्ट चाडो नआउँदा फैसला ढिलाई

    जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले बलात्कार र व्यक्ति हत्या जस्ता मुद्दामा फैसला गर्न ढिलाइ हुनुको प्रमुख कारण विधि विज्ञान प्रयोगशालाबाट स्वास्थ्य परीक्षण प्रतिवेदन नआउनु रहेको बताए।
    ‘विधि विज्ञान प्रयोगशालालाई पटकपटक प्रतिवेदन पठाउन अनुरोध गरिए पनि समयमै प्रतिवेदन नआएको’ भन्दै उनले यसले अदालतको शिघ्र सुनुवाइ प्रणाली प्रभावित भएको उल्लेख गरे।
    लैंगिक हिंसा सम्बन्धी मुद्दामा १ सय २० दिनभित्र फैसला गर्नु पर्ने प्रावधान भए पनि आवश्यक प्रतिवेदन अभावमा त्यो सम्भव नभएको उनको भनाइ छ।

    थुनुवा र बाल यौनदुरुपयोग मुद्दामा पनि ढिलाइ

    अदालतका सूचना अधिकारी हरिप्रसाद उपाध्यायका अनुसार हालसम्म ७८ जना थुनुवामध्ये ५६ जनाको मुद्दा टुंगिएको छ। बाँकी २२ जना थुनुवामध्ये ३ जना महिला र १९ जना पुरुष छन्।
    त्यस्तै, बाल यौनदुरुपयोग सम्बन्धी पुराना १० र नयाँ ११ मुद्दामध्ये १८ मुद्दामा फैसला भइसकेको छ भने ३ मुद्दाको फैसला हुन बाँकी छ।

    ‘न्याय प्रक्रिया अझै प्रक्रियामुखी’

    कार्यक्रममा सहभागी पत्रकारहरूले अदालतको काम अत्यधिक प्रक्रियामुखी रहेको भन्दै न्याय ढिलो हुने अवस्था कायम रहेको टिप्पणी गरे।
    कार्यक्रममा जिल्ला न्यायाधिवक्ता द्रोणदत्त पौडेल, सहायक जिल्ला न्यायाधिवक्ता धर्मराज न्यौपाने, बार एशोसिएसनका अध्यक्ष प्रेमबहादुर थापा र नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनारलगायतको उपस्थिति थियो।

    बुधबार, साउन ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation