• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, बैशाख २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लिपुलेक मार्गबारे भारतले दियो प्रतिक्रिया

भूमि अतिक्रमणबारे भ्रम नफैलाउन सरकारको आग्रह

लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु

मल्लरानीको प्रशासकीय भवन निर्माण सुरु

यस्तो छ रास्वपाको स्थानीय निर्वाचनको उम्मेदवार छनोट रुपरेखा (पूर्णपाठ)

राहत कहाँ हरायो ? मान्डवीका पीडित ४ वर्षदेखि पर्खाइमै

लिपुलेक हुँदै मानसरोवर यात्रा सञ्चालनमा आपत्ति, भारत–चीनलाई नेपालको कूटनीतिक पत्र

अध्यादेशबाट १,५९४ पदाधिकारी एकैचोटि पदमुक्त

भीरकोट नगरपालिकाको ७ करोड ३८ लाख लागतमा प्रशासनिक भवन उद्घाटन

लोकप्रिय समाचार

  • १. विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

  • २. समयभन्दा दुई महिना अघि तयार तम्घासको कलभर्ड पुल

  • ३. हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

  • ४. भलुही गणेशनगरमा माइक्रो बस र ईभी ठोक्किँदा २ को मृत्यु, २७ घाइते

  • ५. एफडीआर प्रविधिबाट धानखोला-लमही सडक स्तरोन्नति हुँदै

  • ६. स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २ सय बढी पालिका इच्छुक

  • ७. रोल्पा जिप दुर्घटना:२० जनाकै सनाखत, शोकमा रुकुमपूर्व–दाङ

  • ८. धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

  • ९. धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

  • १०. रुकुमपूर्वमा ८० रोपनी अफिम फडानी

अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान


  •   बिहिबार, असार २६, २०८२ मा प्रकाशित
  • दाङ । गुरु पूर्णिमाको अवसर पारेर राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आफ्ना गुरुहरूलाई घरमै पुगेर सम्मान गरेका छन्।
    अध्यक्ष विष्टले बाल्यकालदेखि माध्यमिक तहसम्म शिक्षादिने गुरुहरू शिवप्रसाद भुसाल, कृष्णप्रसाद पौडेल, मंगलप्रसाद चौधरी र कुलप्रसाद पौडेललाई घरमै पुगेर ढाका टोपी, मिठाई र आँपका विरुवा प्रदान गर्दै सम्मान गरेका हुन्।
    “म जुन स्थानमा छु, त्यो मेरो गुरुहरूको प्रेरणा र शिक्षाले नै सम्भव भएको हो,” अध्यक्ष विष्टले भने, “गुरुहरूको योगदानलाई स्मरण गर्दै सम्मान गर्नु मेरो कर्तव्य हो।”
    सम्मानित शिक्षकहरूले पुरानो विद्यार्थीबाट प्राप्त आदर र सम्मानप्रति खुसी व्यक्त गरेका छन्। शिक्षक शिवप्रसाद भुसालले भने, “आफूले पढाएको विद्यार्थी जनप्रतिनिधिको रूपमा उच्च स्थानमा पुगेको देख्दा गर्व लाग्छ, घरमै आएर सम्मान पाउँदा अझ खुशी लाग्यो।”
    गुरु पूर्णिमाको दिन अध्यक्ष विष्टले गुरुहरूको योगदानलाई सम्झँदै शिक्षा र संस्कारको महत्वलाई पुनः स्मरण गराएका हुन्।

    Advertisement

    बिहिबार, असार २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नौ महिनामा लोकसेवाका आठ परीक्षा पास
    उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग
    आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना
    सर्लाहीमा आमाको नामबाट पहिलोपटक नागरिकता वितरण
    क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग
    चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

    लोकप्रिय

    • १.
      विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

    • २.
      समयभन्दा दुई महिना अघि तयार तम्घासको कलभर्ड

    • ३.
      हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

    • ४.
      भलुही गणेशनगरमा माइक्रो बस र ईभी ठोक्किँदा

    • ५.
      एफडीआर प्रविधिबाट धानखोला-लमही सडक स्तरोन्नति हुँदै

    • ६.
      स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २ सय

    भर्खरै

    • १.
      लिपुलेक मार्गबारे भारतले दियो प्रतिक्रिया

    • २.
      भूमि अतिक्रमणबारे भ्रम नफैलाउन सरकारको आग्रह

    • ३.
      लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु

    • ४.
      मल्लरानीको प्रशासकीय भवन निर्माण सुरु

    • ५.
      यस्तो छ रास्वपाको स्थानीय निर्वाचनको उम्मेदवार छनोट रुपरेखा (पूर्णपाठ)

    • ६.
      राहत कहाँ हरायो ? मान्डवीका पीडित ४ वर्षदेखि पर्खाइमै

    • ७.
      लिपुलेक हुँदै मानसरोवर यात्रा सञ्चालनमा आपत्ति, भारत–चीनलाई नेपालको कूटनीतिक पत्र

    • ८.
      अध्यादेशबाट १,५९४ पदाधिकारी एकैचोटि पदमुक्त

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...