• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोक्यो: मुख्यमन्त्री आचार्य

डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार

‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता

देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न प्रशासनको आग्रह

जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

जेन्जी २.० राष्ट्रिय अभियान, ‘नेपाल सधैं सबैका लागि खुला छ’

लोकप्रिय समाचार

  • १. जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

  • २. ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता

  • ३. ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

  • ४. देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

  • ५. राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न प्रशासनको आग्रह

  • ६. संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोक्यो: मुख्यमन्त्री आचार्य

  • ७. डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार

कोहलपुरमा सरसफाइ अभियान सम्पन्न


  •   आइतबार, जेठ ०५, २०८२ मा प्रकाशित
  • कोहलपुर । कोहलपुर नगरपालिका–८ मा शनिवार बृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। “प्लास्टिक फोहोरमुक्त कोहलपुर, हामी सबैको साझा लक्ष्य” भन्ने मूल नारासहित झण्डाहा चोकदेखि पिपरी चोकसम्म सरसफाइ गरिएको हो।
    बास नेपालको आयोजनामा रेष्टलेस डेभलपमेन्ट, क्रियसन नेपाल, युथ इनोभेसनको सहयोग तथा नगरपालिकाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बास नेपालका स्वयंसेवक, वातावरण शाखा, विद्यालयका विद्यार्थी, सामुदायिक वन उपभोक्ता समिति र स्थानीय गरी १ सय बढीको सहभागिता थियो।
    सहभागीहरूले “तरकारीमा मिठो जिरा, लागुपदार्थ सेवन गर्नेको मुखमा किरा” लगायतका नारा लगाएका थिए। उनीहरूले स्यामबहार, सुर्ती, मेघाश्रीजस्ता ब्रान्डका प्लास्टिकजन्य फोहोर बढी फेला परेको बताएका छन्।
    कार्यक्रमको उद्घाटन वडा अध्यक्ष लालबहादुर रानाले गरेका थिए भने समापनमा बास नेपालका महासचिव कल्पना अधिकारीले सरसफाइ सबैको दायित्व भएको बताउँदै प्लास्टिक प्रयोग घटाउन आग्रह गरिन्।

    Advertisement

    आइतबार, जेठ ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो
    लन्डनको  हुलउइचमा तीज मिलन शुभकामना आदानप्रदान
    भदौ १ मा रास्वपा महामन्त्री बुर्लाकोटी प्युठान आउने
    अब हाँस्छ बर्दिवास’ गाईजात्रा विशेष हास्यव्यङ्ग्य
    केक होइन, ओढ्ने–ओच्छ्याउने सामग्री दिएर मनाए जन्मदिन

    लोकप्रिय

    • १.
      जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

    • २.
      ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न :

    • ३.
      ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

    • ४.
      देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

    • ५.
      राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न

    • ६.
      संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोक्यो:

    भर्खरै

    • १.
      संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोक्यो: मुख्यमन्त्री आचार्य

    • २.
      डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार

    • ३.
      ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

    • ४.
      ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता

    • ५.
      देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

    • ६.
      राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न प्रशासनको आग्रह

    • ७.
      जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

    • ८.
      देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...