• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असार २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

लोकप्रिय समाचार

  • १. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • २. ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

  • ३. पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

  • ४. मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

  • ५. राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

  • ६. मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

  • ७. इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

  • ८. पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

  • ९. जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

  • १०. सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

राप्तीमा मुख्यमन्त्री र पालिका अध्यक्षबीच सार्वजनिक मंचमै भनाभन


  •   आइतबार, जेठ ०५, २०८२ मा प्रकाशित
  • दाङ। लुम्बिनी प्रदेशको राजधानी रहेको दाङको राप्ती गाउँपालिकामा एक सार्वजनिक कार्यक्रममा प्रदेश सरकार र स्थानीय सरकारका प्रमुखबीच भनाभन भएको छ।
    कार्यक्रमका क्रममा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले राजधानी व्यवस्थापनमा असन्तुष्टि जनाउँदै मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा भने, “अब अति भयो, राजधानी बुटवल फर्काइदिनुस्।”
    उनको यस्तो अभिव्यक्तिपछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री आचार्यले सार्वजनिक मञ्चमा यसरी भनिएको कुरा गैरजिम्मेवार भएको टिप्पणी गरे। “स्थानीय सरकारको प्रमुखले राजधानी जता लगे पनि हुन्छ भनेर भन्नु गम्भीर कुरा हो। यस्तो गैरजिम्मेवार अभिव्यक्ति दोहोरिनु हुँदैन,” उनले भने। प्रदेशको राजधानीका रूपमा राप्ती गाउँपालिकामा मन्त्रालयसहितका प्रमुख संरचना रहेका छन्। तर, राजधानीसँगै विकासको अपेक्षा गरेका स्थानीयले त्यसअनुसारको लाभ नपाएको गुनासो अध्यक्ष विष्टले गर्दै आएका छन्।
    “यहाँका जनताले सजाय पाए, जग्गा फुकुवा जस्ता समस्याले काम गर्न गाह्रो भयो,” विष्टले भने।
    मुख्यमन्त्री आचार्यले भने राजधानी देउखुरीमा आउन सजिलै भएको नभएको उल्लेख गरे। “बुटवलले राख्न नसकेकोले राजधानी यहाँ आएको होइन, प्रदेशको आवश्यकता अनुसार आएको हो,” उनले भने।
    हालै राप्तीमा निर्माण भएको १५ शैयाको अस्पतालको उद्घाटनसम्बन्धी विषयले पनि दुई सरकारबीचको सम्बन्ध चिसो बनेको बताइएको छ। प्रदेश सरकारको समन्वयबिनै अध्यक्ष विष्टले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट अस्पताल उद्घाटन गराएको विषयलाई लिएर असन्तुष्टि बढेको हो।
    मुख्यमन्त्री आचार्य उक्त अस्पतालको उद्घाटन प्रधानमन्त्रीबाट गराउने तयारीमा थिए। तर, समन्वय नगरी अध्यक्ष विष्टले एकतर्फीरूपमा कार्यक्रम अघि बढाएको भन्दै प्रदेश सरकार निकटकाहरूले आलोचना गरेका छन्।
    स्थानीय स्तरमा विष्टको अघिल्ला मुख्यमन्त्रीहरूसँग सहकार्य रहेको भए पनि हाल मुख्यमन्त्री आचार्यसँग टकराव बढ्दै गएको छ।

    Advertisement

    आइतबार, जेठ ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’
    ‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य
    लुम्बिनी रास्वपा सभापतिमा सहमतिमै टुंगियो नेतृत्व चयन
    आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल
    ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार
    नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    लोकप्रिय

    • १.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • २.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई

    • ३.
      पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

    • ४.
      मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

    • ५.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ६.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २०

    भर्खरै

    • १.
      विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

    • २.
      राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

    • ३.
      लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

    • ४.
      वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

    • ५.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • ६.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ७.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ८.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation