• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, चैत २१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

यो बुढो रुख त्यो बुढो रुख

गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

लोकप्रिय समाचार

  • १. बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

  • २. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ३. गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

  • ४. रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

  • ५. यो बुढो रुख त्यो बुढो रुख

सबैभन्दा बढी बेरुजु स्वर्गद्वारी नगरपालिकामा


  •   शुक्रबार, जेठ ०३, २०८२ मा प्रकाशित
  • प्युठान। प्युठानका नौ वटा स्थानीय तहमा ३१ करोड ९३ लाख रुपैयाँभन्दा बढी बजेट बेरुजु देखिएको छ।
    महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदनअनुसार जिल्लाभित्र सबैभन्दा बढी बेरुजु रकम स्वर्गद्वारी नगरपालिकामा देखिएको हो। स्वर्गद्वारी नगरपालिकाको बेरुजु रकम ५ करोड २६ लाख ६३ हजार रुपैयाँ रहेको छ।
    त्यस्तै, झिमरुक गाउँपालिका र ऐरावती गाउँपालिकामा समानरूपमा ४ करोड ६९ लाख ६२ हजार रुपैयाँ बेरुजु देखिएको छ।
    माण्डवी गाउँपालिकाको ३ करोड ७१ लाख, सरुमारानीको ३ करोड २४ लाख, प्युठान नगरपालिकाको ३ करोड ८ लाख ७३ हजार, नौबहिनीको २ करोड ९६ लाख, गौमुखीको २ करोड ५६ लाख ३६ हजार रुपैयाँ बेरुजु देखिएको छ।
    जिल्लाका स्थानीय तहहरूमध्ये सबैभन्दा कम बेरुजु मल्लरानी गाउँपालिकामा देखिएको छ, जहाँ १ करोड ८९ लाख ३६ हजार रुपैयाँ बेरुजु देखिएको हो।
    महालेखापरीक्षकको प्रतिवेदनले स्थानीय तहको खर्च पारदर्शिता र लेखाप्रणालीमा अझै सुधारको खाँचो देखाएको छ।

    Advertisement

    शुक्रबार, जेठ ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    यो बुढो रुख त्यो बुढो रुख
    गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन
    रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्
    बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
    प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु
    प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

    लोकप्रिय

    • १.
      बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

    • २.
      मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

    • ३.
      गढवामा महिला तथा बाल सेवा केन्द्र भवन

    • ४.
      रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी

    • ५.
      यो बुढो रुख त्यो बुढो रुख

    भर्खरै

    • १.
      यो बुढो रुख त्यो बुढो रुख

    • २.
      गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

    • ३.
      मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

    • ४.
      बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

    • ५.
      रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

    • ६.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • ७.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

    • ८.
      रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation