• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार ०२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरुमारानीमा निशुल्क दन्त शिविर : २४० जनाको परीक्षण

सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

प्युठान उद्योग वाणिज्य सङ्घले विपद् खाद्य बैंक स्थापना गर्ने

विद्योदय विद्यालयले सुरु गर्यो व्यवहारिक शिक्षामा आधारित ‘बुक फ्रि फ्राइडे’

पुल निर्माणपछि सिमले–झुण्डीका विद्यार्थीहरूकाे पढाइ सहज

गुल्मीमा एक स्वास्थ्य अवधारणा कार्यक्रम सम्पन्न

गुल्मीमा नसर्ने रोग नियन्त्रण र स्वस्थ जीवनशैली प्रवर्द्धन कार्यक्रम सम्पन्न

अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत

पृथ्वीचन्द्र अस्पतालमा डायलिसिस सेवा सुरु

लोकप्रिय समाचार

  • १. गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी

  • २. प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै

  • ३. कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन: देवदहको नीति कार्यक्रमको मेरुदण्ड

  • ४. रेसुङ्गा क्याम्पसले पार ग¥यो आर्थिक संकट, विद्यार्थी संख्या बढ्दै

  • ५. गुल्मीमा वन संरक्षण र दिगो विकासका लागि उच्चस्तरीय समन्वय बैठक सम्पन्न

  • ६. विकास सामाजिक सञ्जालमा होइन, जनताको मनभित्र हुनुपर्छ

  • ७. माण्डवीमा अपाङ्गता न्यूनीकरणका लागि किशोर–किशोरी सचेतना कार्यक्रम

  • ८. पत्रकारद्वयको संयुक्त लगानीमा ‘सौम्या कलेक्सन’ सञ्चालनमा

  • ९. गौमुखीमा प्युठान जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण

  • १०. टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

पराजुली समाज गुल्मीको अध्यक्षमा घनश्याम पराजुली चयन


  •   शनिबार, बैशाख १३, २०८२ मा प्रकाशित
  • गुल्मी गुल्मी जिल्लामा आयोजित भेलाबाट पराजुली समाजको नयाँ जिल्ला समिति गठन गरिएको छ। घनश्याम पराजुलीको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरिएको हो।
    नवगठित समितिमा तोयनाथ पराजुली उपाध्यक्ष, धर्मराज पराजुली सचिव र टोपलाल पराजुली कोषाध्यक्ष चयन भएका छन्। सदस्यहरूमा टेकहरी, तुलसा, रोकप्रसाद, मुक्तिराम, पुर्ण, रिता र विष्णु पराजुली रहेका छन् भने दुई पद हाल रिक्त रहेका छन्।
    कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वसांसद तथा पाल्पा जिल्ला पराजुली समाजका अध्यक्ष हरि पराजुलीको विशेष उपस्थिति रहेको थियो। पराजुली समाजको इतिहासलाई दस्तावेजीकरण गर्ने क्रममा गुल्मी जिल्लाको वंशावलीसमेत लेखेका हरि पराजुलीले समाजमा ऐतिहासिक योगदान पु-याएका छन्।
    भेलाले समाजभित्रको एकता, सहकार्य र सामाजिक सद्भावलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। नवनिर्वाचित समितिले जिल्लाभर छरिएर रहेका पराजुली समुदायबीच सहकार्यको सञ्जाल विस्तार गर्ने जनाएको छ।

    Advertisement

    शनिबार, बैशाख १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न
    विद्योदय विद्यालयले सुरु गर्यो व्यवहारिक शिक्षामा आधारित ‘बुक फ्रि फ्राइडे’
    गुल्मीमा एक स्वास्थ्य अवधारणा कार्यक्रम सम्पन्न
    नेपालमा दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुने
    माण्डवीमा अपाङ्गता न्यूनीकरणका लागि किशोर–किशोरी सचेतना कार्यक्रम
    गुल्मीमा वन संरक्षण र दिगो विकासका लागि उच्चस्तरीय समन्वय बैठक सम्पन्न

    लोकप्रिय

    • १.
      गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी

    • २.
      प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै

    • ३.
      कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन: देवदहको नीति

    • ४.
      रेसुङ्गा क्याम्पसले पार ग¥यो आर्थिक संकट, विद्यार्थी

    • ५.
      गुल्मीमा वन संरक्षण र दिगो विकासका लागि

    • ६.
      विकास सामाजिक सञ्जालमा होइन, जनताको मनभित्र हुनुपर्छ

    भर्खरै

    • १.
      सरुमारानीमा निशुल्क दन्त शिविर : २४० जनाको परीक्षण

    • २.
      सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

    • ३.
      प्युठान उद्योग वाणिज्य सङ्घले विपद् खाद्य बैंक स्थापना गर्ने

    • ४.
      विद्योदय विद्यालयले सुरु गर्यो व्यवहारिक शिक्षामा आधारित ‘बुक फ्रि फ्राइडे’

    • ५.
      पुल निर्माणपछि सिमले–झुण्डीका विद्यार्थीहरूकाे पढाइ सहज

    • ६.
      गुल्मीमा एक स्वास्थ्य अवधारणा कार्यक्रम सम्पन्न

    • ७.
      गुल्मीमा नसर्ने रोग नियन्त्रण र स्वस्थ जीवनशैली प्रवर्द्धन कार्यक्रम सम्पन्न

    • ८.
      अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation