• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ६. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. गुल्मीमा एलपी ग्यासको अभाव

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

के तपाईको डिम्पल छ भने डिम्पलको रहस्य यस्तो छ


  •   मङ्गलबार, असोज २३, २०७५ मा प्रकाशित
  • के तपाइँलाई गालामा डिम्पल भएको मनपर्छ ? के तपाइँ पनि डिम्पलको कारणले गर्दा अनुहार राम्रो देखिन्छ भन्ने कुरा सोच्नुहुन्छ ? धेरैजसो मानिसहरुलाई गालामा खोपिल्टो भएको मनपर्छ । ८०% मानिसहरुको अनुहारमा डिम्पल हुदैंन भने २०% मानिसहरुको अनुहारमा मात्र डिम्पल हुने गर्दछ । धेरैजसो मानिसलाई डिम्पलको रहस्यबारे जानकारी छैन । र डिम्पल भएका मानिसहरुलाई समेत पनि यसको अर्थबारे थाहा नहुन सक्छ । :

    Advertisement

    वास्तवमा डिम्पल अनुहारको मांसपेशीको कुरुपता हो : डिम्पल भएको मानिसहरुलाई देखिर अन्य मानिसले इर्स्या गर्ने पनि धेरै हुन्छन् । मानिसहरु डिम्पलको लागि धेरै पैसा खर्च गरी सर्र्जरी गर्न पनि तयार हुने गर्दछन् । तर यो वास्तवमा अनुहारको मांसपेशीको बिकृती हो ।

    डिम्पलको मेशिन :
    सन् १९३६ मा अमेरिकी इसाबेला गिल्बर्टले डिम्पल मेशिनको आविष्कार गरेकी थिइन् । उनी आफ्नो अनुहारमा डिम्पलको कमी भएको कारणले गर्दा सधैं व्याकुल हुने गर्थिन् । त्यसैले आफ्नो जीवनको महत्वपुर्ण समय उनले यस मेशिनलाई बनाउनमा समर्पित गरिन् । यस मेशिनको मद्धतले अनुहारमा राम्रो डिम्पल सजिलै बनाउन सकिन्छ ।

    डिम्पलको मद्धतले लामो समयसम्म जवान देखिन सकिन्छ :
    बृद्ध अवस्थामा पनि डिम्पल भएको मानिसको अनुहार राम्रो देखिन्छ । र यसै कारणले गर्दा यीनीहरु आफ्नो वास्तविक उमेरभन्दा पनि जवान देखिन्छन् ।

    परम्परागत मान्यताअनुसार डिम्पललाई सौभाग्य र समृद्धिको प्रतिक मानिन्छ : हजारौं वर्ष अगाडि देखि नै मानिसको अनुहारमा देखिएको डिम्पल सौभाग्यको सङ्केतको रुपमा परम्परागत मान्यता रहदैं आएको पाईन्छ । यसैकारणले गर्दा धेरै संस्कृतिले डिम्पल भएका मानिसहरु भाग्यमानी हुने र यीनीहरुको जीवनमा सधैं उन्नति हुने कुरामा विश्वास गर्दछन् ।

    डिम्पल भएका मानिसहरु हाँस्दाखेरी धेरै सुन्दर देखिन्छन् : ६०% भन्दा बढि हलिउडका कलाकारहरुको अनुहारमा डिम्पल देखिन्छ । यसै कारणले गर्दा यस्ता प्रख्यात व्यक्तिको मुस्कानमा धेरै मानिसहरु आकर्षित हुने गर्दछन् । तपाइँको अनुहारमा डिम्पल छैन भने निराश नहुनुहोस् । मुस्कान सबैको अनुहारमा राम्रो देखिन्छ । त्यसैले सधैं खुशी रहनुहोस् ।

    वंशाणुगत गुणको रुपमा : दुर्भाग्यवश यो एउटा वंशाणुगत गुण हो । यसै कारणले गर्दा आमाबुबा तथा बाजेबज्यैको अनुहारमा डिम्पल भएका मानिसहरुमा मात्र यो देखिने हुन्छ ।

    डिम्पलले यौन आकर्षणमा पनि सहयोग गर्दछ : डिम्पल भएका मानिसहरुलाई धेरै मानिसले मनपराउँछन् । र अध्ययनअनुसार यस्ता व्यक्तिसँग यौन सम्बन्ध राख्नमा पनि मानिसहरु आकर्षित हुने कुरा पत्ता लगाईएको छ ।

    मङ्गलबार, असोज २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation