• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ४. भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

  • ५. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ८. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • ९. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • १०. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

नेपालगन्जमा प्रचण्डले भने, ‘प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन’

  •   बिहिबार, चैत २०, २०८१ मा प्रकाशित
  • नेपालगन्ज – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनलाई कुनै पनि हालतमा नेपाली जनताले स्वीकार नगर्ने बताएका छन्।
    माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित तराई-मधेश जागरण अभियान अन्तर्गत बिहीबार नेपालगन्जमा आयोजित बृहत्त नागरिक संवाद कार्यक्रममा प्रचण्डले पछिल्लो समय प्रतिगमनले फेरि टाउको उठाउन खोजेको टिप्पणी गरे। उनले भने, “नेपाली जनताले कठिन संघर्षपछि प्राप्त गरेको लोकतन्त्र र गणतन्त्रलाई कुनै पनि हालतमा पछि फर्कन दिइने छैन।” पूर्वप्रधानमन्त्री प्रचण्डले लामो समयदेखिको राजनीतिक अस्थिरता, भ्रष्टाचार र दलहरूको कमजोरीले जनतामा निराशा उत्पन्न भएको स्वीकार गरे। तर, उनले यसको अर्थ नेपाली जनताले नक्कली राजालाई फिर्ता ल्याउन चाहेको होइन भन्ने प्रस्ट पारे।
    उनले माओवादी केन्द्रले देशको वर्तमान अवस्था, जनताको मनोविज्ञान र चाहनाको गम्भीर समीक्षा गर्दै आत्मआलोचना गरिरहेको बताए। “हामीले अवस्थाको गम्भीरतालाई राम्ररी बुझेका छौँ। त्यसैले जनतासँग प्रत्यक्ष जोडिन र उनीहरूको सुझाव लिन ‘तराई-मधेश जागरण अभियान’ सुरु गरेका हौँ,” प्रचण्डले भने।
    राजावादीको नाममा लुट मच्चाउन पल्केकाहरू धमिलो पानीमा माछा मार्न खोजिरहेको आरोप लगाउँदै प्रचण्डले भने, “गणतन्त्रको विकल्प समाजवादी गणतन्त्र मात्रै हुन सक्छ। देशलाई पछाडि फर्काउने सपना देख्नेहरू आफैँ हराउनेछन्।” उनले माओवादीले आत्मसमीक्षा गरेर जनतासँग पुनः जोडिने प्रयास गरिरहेको उल्लेख गर्दै, माओवादी र अन्य दललाई एउटै तराजुमा नजोख्न आग्रह गरे। उनले भने, “गणतन्त्रको रक्षा गर्न माओवादीले जुनसुकै लडाइँ लड्न तयार छ।” नागरिक संवाद कार्यक्रममा सहभागी बाँकेका नागरिक अगुवा तथा विभिन्न पेशागत संघ-संस्थाका प्रतिनिधिहरूले राजनीतिक दलहरूको असक्षमता र कार्यशैलीकै कारण जनता निराश भएको गुनासो गरे। उनीहरूका अनुसार राजनीतिक खिचातानीले देश अप्ठ्यारो मोडमा पुगेको छ, जसका कारण विकल्प खोज्ने वातावरण सिर्जना भइरहेको छ।
    कार्यक्रममा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, अग्नि सापकोटा, देव गुरुङ, पम्फा भुषाललगायतका नेताहरूको उपस्थिति रहेको थियो।

    Advertisement

    बिहिबार, चैत २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए
    प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन
    कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी
    लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी
    प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी
    पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • २.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ६.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ७.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ८.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation