• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ४. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ५. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ६. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ७. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

अर्घाखाँची शिक्षक संगठनको पहिलो महिला अध्यक्षमा बन्जाडे


  •   आइतबार, चैत ०२, २०८१ मा प्रकाशित
  • अर्घाखाँची। नयाँ नेतृत्वको चयन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन अर्घाखाँचीको १४ अौ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
    अधिवेशनले सीता बन्जाडे भुसालको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समितिको सर्वसम्मत चयन गरेको छ ।भुसाल संगठनको नेतृत्व गर्ने पहिलो महिला सदस्य हुनुहुन्छ । शिवमदन माध्यमिक विद्यालय सतिनेटाको माध्यमिक तहमा कार्यरत उहाँ अब्बल शिक्षकको रुपमा स्थापित हुनुका साथै सामाजिक क्षेत्रमा समेत अगाडि हुनुहुन्छ ।
    यसैगरी समितिको उपाध्यक्षमा रामबहादुर खड्का र विष्णु अधिकारी,सचिवमा कमल पछाई,कोषाध्यक्ष सीता क्षेत्री,उपसचिव विष्णु पन्थी र सह-कोषाध्यक्षमा कृष्ण प्रसाद पोख्रेल चयन हुनुभएको छ ।
    यसैगरी सदस्यमा डिलाराम पन्थी,भेषराज खनाल,विष्णु प्रसाद मिश्र,नारायण आचार्य ,तेजनारायण पौडेल,कमला भुसाल,निर्मला बि.क.,कृष्ण अर्याल,रोमाकान्त बेल्वासे,झविलाल पन्थी सुनार,विमला चौहान,बिमला खनाल,कमला भुसाल,नारायण बहादुर भाट,दिनेश बेल्वासे,टानबहादुर खत्री,टिका के.सी. र महेन्द्र श्रेष्ठ रहनु भएको छ ।
    यसैगरी केन्द्रीय प्रतिनिधिमा ध्रुवबहादुर खत्री,नेत्रप्रसाद पोख्रेल,दामोदर भाट र सारदा बस्याल चयन हुनुभएको छ ।
    अधिवेशनले पदमराज पन्थीलाई लेखा संयोजक निर्वाचित गरेको छ ।
    अधिवेसनको उद्घाटन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपमहासचिव एकदेव पन्थीले चालु संसद बाट शिक्षा ऐन जारी गराउने बताउनु भयो । उहाँले सरकार शिक्षकका समस्या प्रति गम्भिर बन्नु पर्ने भन्दै वर्तमान केपी शर्माओली नेतृत्वको सरकारले नै शिक्षा क्षेत्रमा आमूल परिवर्तन हुनेगरी शिक्षक मैत्री शिक्षा ऐन ल्याउनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।
    कार्यक्रममा मन्तव्य राख्दै शिक्षक महासंघका केन्द्रीय उपमहासचिव रामप्रसाद ढकालले संसद् बाट शिक्षा ऐेन तत्काल पारित गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले शिक्षा ऐन पारित गर्न आनाकानी गरिएमा देश ठप्प पार्नेगरी आन्दोलन गर्ने चेतावनी दिनु भयो ।
    नेपाल राष्ट्रिय शिक्षक संगठका केन्द्रीय सदस्य समेत रहनुभएका ढकालले सरकारी शिक्षकको कार्य क्षमता सरकारका अरु निकायमा कामगर्नेहरुको भन्दा अब्बल रहेको र परिणाममुखी काम गरेर देखाएको दाबी समेत गर्नुभयो ।
    कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले नेकपा एमाले र वर्तमान सरकार शिक्षक मैत्री शिक्षा ऐनको पक्षमा दृढ रहेको बताउनु भयो । उहाँले मुलुकको राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याउने शिक्षकहरुको मन दुखाउने पक्षमा आफ्नो पार्टी नभएको भन्दै शिक्षाऐन तत्काल जारी हुनेमा विश्वस्त रहन आग्रह गर्नु भयो ।
    कार्यक्रममा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिका अध्यक्ष शोभाखर पन्थी,नेपाल राष्ट्रीय शिक्षक संगठन लुम्बिनी प्रदेश समितिका महासचिव सुरेश गौतम,पेसागत महासंघ नेपालका महासचिव नेत्रप्रसाद पोख्रेल,नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व अध्यक्ष बावुराम आचार्य,सेवानिवृत्त शिक्षक श्यामबहादुर भुसाल , छुट,अस्थायी,करार शिक्षक संघर्ष समितिका उपाध्यक्ष रामबहादुर बस्नेत लगायतले मन्तव्य राख्दै शिक्षकका जायज माग र अधिकारको पक्षमा आवाज उठाउनु भयो ।
    नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष ध्रुवबहादुर खत्रीको अध्यक्षता ,सचिव पानबहादुर खत्रीको संचालन र उपाध्यक्ष सीता बन्जाडे भुसालको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका जिल्ला उपाध्यक्ष शम्भुप्रसाद पोख्रेल लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।
    कार्यक्रममा सेवा निवृत्त करीब ४ दर्जन शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा जिल्लाका सयौं शिक्षकको उपस्थिति रहेको थियो ।

    Advertisement

    आइतबार, चैत ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ४.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ५.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ६.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    भर्खरै

    • १.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • २.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ३.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ५.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    • ७.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

    • ८.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation