• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

लोकप्रिय समाचार

  • १. गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

  • २. पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

  • ३. भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

  • ४. कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

  • ५. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ६. मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

  • ७. खुट्टाले लेखेर ३.४० जिपिए

  • ८. बैतडीमा बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

  • ९. ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • १०. यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

दाङमा ३५ फरार अपराधी पक्राउ


  •   बिहिबार, फागुन २९, २०८१ मा प्रकाशित
  • दाङ – विभिन्न अपराधमा दोषी ठहर भई वर्षौँदेखि फरार रहेका ३५ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले विशेष अभियानमार्फत लुकीछिपी बसेका उनीहरूलाई नियन्त्रणमा लिएको हो।
    प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई अदालतले ४१ वर्ष १ महिना कैद सजाय सुनाइसकेको थियो, तर उनीहरू लामो समयदेखि फरार थिए। साथै, उनीहरूमाथि ६२ हजार ५ सय ९९ रुपैया ७९ पैसा जरिवाना असुली गर्नुपर्ने छ। फैसला कार्यान्वयनका लागि उनीहरूलाई दाङ जिल्ला अदालत पठाइएको छ।
    जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी चक्र बहादुर शाहका अनुसार अपराध नियन्त्रण र कानुनी शासनलाई प्रभावकारी बनाउन प्रहरीले निरन्तर निगरानी राख्दै फरार अभियुक्तहरूको खोजी अभियानलाई तीव्रता दिइरहेको छ।

    Advertisement

    बिहिबार, फागुन २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला
    लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम
    इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै
    बाँदर धपाउन ‘बाली हेरालु’ राख्न ४५ लाख बजेट
    दल परिवर्तनपछि गाउँपालिका अध्यक्ष पदमुक्त
    मानव–वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति

    लोकप्रिय

    • १.
      गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

    • २.
      पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

    • ३.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व

    • ४.
      कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान

    • ५.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ६.
      मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

    भर्खरै

    • १.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • २.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    • ३.
      फिफाद्वारा एन्फा निलम्बित

    • ४.
      राप्ती र गढवाले ल्याए ढकियामा बजेट

    • ५.
      माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    • ६.
      लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

    • ७.
      इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

    • ८.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation