• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ८. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

राप्तीमा साइकल दौड, सागर र एन्जिला प्रथम


  •   बुधबार, फागुन २८, २०८१ मा प्रकाशित
  • दाङ। दाङको राप्ती गाउँपालिकाले आफ्नो नवौँ स्थापना दिवसको अवसरमा बुधबार आयोजना गरेको साइकल दौड प्रतियोगितामा पुरुषतर्फ राप्ती गाउँपालिका वडा नं. ३ का सागर चौधरी र महिलातर्फ वडा नं. ५ की एन्जिला चौधरी प्रथम भएका छन्।
    पुरुषतर्फ वडा नं. ३ का विक्रम चौधरी द्वितीय र वडा नं. २ का वीरबहादुर कुमाल तृतीय भए। महिलातर्फ वडा नं. ७ की पुष्पा चौधरी द्वितीय र वडा नं. ६ की प्रमिला चौधरी तृतीय स्थानमा रहिन।
    विजेताहरूलाई क्रमशः ७, ५ र ३ हजार ५ सयको पुरस्कार दिइयो। प्रतियोगितामा राप्ती गाउँपालिकाभित्रका १६ महिलासहित ७२ जना सहभागी थिए। ‘प्रकृतिसँगै दौडौँ, पर्यावरणीय पर्यटन बढाएर विकासमा जुटौँ’ भन्ने नारासाथ प्रतियोगिता राप्ती गाउँपालिका वडा नं. ३ को बसन्तापुरदेखि वडा नं. ६ को मझेरिया सम्मको ८ किलोमिटर दुरीमा आयोजना गरिएको थियो।
    राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले स्थानीयस्तरमा खेलकुद गतिविधिहरू प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले साइकल दौड प्रतियोगिता सुरू गरिएको जानकारी दिए। उनले साइकलको प्रयोगले व्यक्तिगत स्वास्थ्यसँगै वातावरण संरक्षणमा पनि मद्दत पुर्याउने भएकाले प्रतियोगिता आयोजना गरिएको बताए। अध्यक्ष विष्टले भने, “पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा उत्साहजनक सहभागिता रहेको छ र आगामी दिनहरूमा यसलाई थप व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने छौँ।”
    गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरी र प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले यस प्रतियोगितालाई शारीरिक र मानसिक स्वास्थ्यमा फाइदा पुर्याउने र स्थानीय स्तरमा उत्साह थप्ने महत्वपूर्ण अवसरका रूपमा लिएको बताए।

    Advertisement

    बुधबार, फागुन २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • २.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ६.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ७.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ८.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation