• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ३. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ४. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ५. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ६. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ७. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ८. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ९. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • १०. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

गुल्मीमा सशस्त्र प्रहरीका ६ जना सुरक्षाकर्मी पुरस्कृत


  •   शनिबार, पुष ०६, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मीमा सशस्त्र प्रहरी वल गुल्मले उत्कृष्ट कार्य सम्पादन गर्ने ६ जना सुरक्षाकर्मीलाई पुरस्कृत गरेको छ । सशस्त्र प्रहरी बल ३७ नम्बर गुल्म गुल्मीले ११औं स्थापना दिवस अवसरमा विभिन्न विधामा उत्कृष्ट कार्य सम्पादन गर्ने ६ जना सुरक्षा कर्मीलाई पुरस्कृत गरेको हो ।
    दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३७ गुल्म हेडक्वाटर गुल्मीको एक कार्यक्रमको आयोजना गरेर सशस्त्र प्रहरी बल नेपाल ५ नम्बर विन्ध्यावासिनी बाहिनी मुख्यालयका सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदिप कुमार पालले पुरस्कृत हुनेहरुलाई सम्मान गरेका थिए । सशस्त्र प्रहरी बल गुल्मीले ११ औं स्थापना दिवस विभिन्न कार्यक्रमहरु गरेर मनाएको छ । दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल ५ नम्बर विन्ध्यावासिनी बाहिनी मुख्यालयका सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदिप  कुमार पालको सहभागितामा विभिन्न कार्यक्रम गरेर मनाइएको हो ।
    स्थापना दिवसको अवसरमा प्रमुख अतिथि समेत रहेका सशस्त्र प्रहरी बल ५ नम्बर पाँच विन्ध्यावासिनी बाहिनी मुख्यालयका प्रहरी नायब महानिरीक्षक पालले  स्थापना दिवसको अवसरमा प्रहरीको मनोवलमा पनि अझ बृद्धि गरेर नागरिकको सेवामा सधै तत्पर रहन आग्रह गरे । बिपद् व्यवस्थापन, उद्दार लगायत विभिन्न क्रियाकलापमा खेलेको भूमिकाको प्रशंसा गर्दै अझ बढी नागरिकको जिउ धनको सुरक्षा गर्न सधै चनाखो रहन निर्देशन दिए ।
    उनले शान्ति सुरक्षा कायम राखि जनताको जिउ धनको सुरक्षा गर्न साझा दायित्वमा निरन्तर सबैको सहयोगको अपेक्षा गरे । दिवसको अवसरमा भिविन्न विधामा खेलहरुमा पुरस्कृत हुनेहरलाई पनि सम्मान गरिएको थियो ।
     सशस्त्र प्रहरी बल नेपाल नम्बर ३७ गुल्मी हेडक्वाटरका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक पवन खड्काले  सबैको साथ सहयोगले कुनै विपद्हरुको उद्धारमा सहयोग मिलेको बताए ।

    Advertisement

    शनिबार, पुष ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation