• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

मुसिकोटका कृृषकलाई कफी खेतीबारे तालिम प्रदान


  •   शुक्रबार, मङि्सर १४, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी कफी खेतीको उदगम जिल्ला हो । कफी खेतीलाई बढाएर कृषकको आम्दानी बढाउनको कफी खेती गर्ने कृषकलाई तालिम प्रदान गरिएको छ ।
    घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजना र मुसिकोट नगरपालिकाको समन्वयमा कफी उद्योग को विकास र प्रवर्द्धन का लागि तालिम प्राविधिमा सहयोग कार्यक्रम अन्तर्गत कफी खेती गर्ने कृषकलाई तालिम प्रदान गरिएको हो । कफी खेतीको सम्भाव्यतालाई मध्यनजर गर्दै नगरपालिकाको वडानम्बर २, ३, ४ वडाका २२ जना किसानलाई १५ दिनसम्म कफी खेती सम्बन्धी तालिम दिइएको थियो ।
    किसानलाई कफीको बिरुवा रोप्नेदेखि उत्पादन गरेर खाने सम्मको विधिबारे जानकारी दिइएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले बताए । तालिमले गर्दा कफी खेती गर्न धेरै सहज भएको सहभागी मनकुमारी खत्रीले बताइन ।
    उनलेतालिम पहिले कफी खेती पनि किन गर्ने भन्ने प्रश्न हटेर अहिले कफी लगाउने मनस्थितिमा पुगेको खत्रीले बताइन । किसानलाई कफीको नर्सरी उत्पादन गर्ने, बीउ छर्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, हाँगा काँटछाँट गर्ने, बढी फल फलाउने, टिप्ने, बोक्रा छोडाउने, सुकाउने, पिस्नेदेखि बजार व्यवस्थापनबारे पूर्व बालि संरक्षण अधिकृत हरिप्रसाद खनाल र नगरपालिकाका कृषि शाखाका नारायणी गौतम तालिम प्रदान गरेका थिए ।
    तालिमको एक कार्यक्रमका बिच समापन गरिएको थियो । समापन कार्यक्रममा नगरका वडानम्बर २, ३, ४ का वडाअध्यक्षले आउदो बजेटमा कफी खेती बारेमा विभिन्न कार्यक्रम समावेश गर्ने प्रतिबद्धता जायर गरे ।
    कार्यक्रममा प्रमुख कोष तथा लेखा नियन्त्रक हरिहर शर्मा तिवारीले जहाँ जे सम्भावना हुन्छ तेहि खेती गर्न कृषकलाई आग्रह गरे । तालिमबाट सिकेका सिपलाई व्यवहारमा लागू गरेर प्रतिफल लिन सकिने बताए ।
    जिल्ला सहकारी संघ गुल्मीका उपाध्यक्ष सोमनाथ सापकोटा आजैदेखि कफी खेती मा लाग्न कृषकलाई आग्रह गरे । उचित ठाउँ अनुसार कफी लगाउन सकेपछि यसबाट दिर्घकालीन रुपमा फाइदा लिन सकिन सकिने उनले शुल्झाए ।
    राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार गुल्मीको मुसिकोट नगरपालिकाको आँपचौरनिवासी हीरा गिरीले १९९५ सालमा बर्माबाट कफीको बिरुवा ल्याएर पारिवारिक खेतीको सुरुवात गरेको इतिहास हाम्रो माझ रहि आएको छ । कफीको जननी मुसिकोट नगरपालिकाले ‘कफी रोपौँ आम्दानी बढाऔँ’ भन्ने नीति नै बनाएर कार्यक्रम अगाडी सारेको छ ।
    कफी कृषकलाई विरुवा रोपर्णदेखि उद्योग स्थापना सम्म सहयोग गर्ने मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेल जीवनले बताए । उनले पछिल्लो समय कफी खेती गर्ने कृषक नहुँदा समस्या रहेको खरेलले बताए ।
    बुझेका काम गरौ नगरप्रमुख खरेलले भने , ‘राज्यको तर्फबाट सहयोग हुन्छ’ ।
    कार्यक्रम छ बजेट छ काम गर्ने मान्छे को कमि छ उनले भने, ‘स्थानीय सरकार हरदम साथमा’ नगरप्रमुख खरेलले भने, ‘कफीको माग अत्यन्तै बढी छ, यसको बजार दिर्घकालिन छ, तयारीका साथ लगाऔ ।’
    गुल्मीको कफी विश्वमा सबैभन्दा धेरै आयातकर्ता युरोपेली संघ, बेलायत, अमेरिका, जापान, रसिया र स्विट्जरल्यान्ड हुन् । यसमध्ये गुल्मीको कफी ०५४ देखि नै जापानमा निर्यात भइरहेको छ ।
    बिदेशी मुलुकमा कफीको माग धेरै छ । तर कफी उत्पादन घट्दै गएको छ ।
    १५ हजार कफी लगाइने
    गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडानम्बर २, ३, ४ वडामा १५ हजार कफीका विरुवा लगाइने भएको छ । तालिम समापन कार्यक्रममा वडाका जनप्रतिनिधी र तालिममा सहभागी कृषकले आउदो वर्षातको समयमा प्रत्येक वडामा ५ हजारका दरले कफीका विरुवा लगाउने प्रतिबद्धता जनाएका हुन् ।
    मुसिकोट नगरपालिकाले ‘कफी रोपौँ आम्दानी बढाऔँ’ अभियान सुरु गरेर एक सय बोट कफी रोप्ने किसानलाई १० हजार अनुदान र सहुलियत कर्जाका लागि पहल गर्दै आएको छ । कफीको जननी मानिएको गुल्मीमा अहिले साना–ठूला सयौँ बगैँचा छन् ।
    गुल्मीमा कफीको व्यवसायिक उत्पादन गर्न ०४२ मा कफी विकास केन्द्र स्थापना गरिएको थियो । गुल्मी जिल्लामा वार्षिक ३५ मेट्रिकटन कफी उत्पादन हुँदा एक करोड रुपैयाँभन्दा बढी रकमको विदेशमा निर्यात हुँदै आएको छ ।
    जिल्ला भर तीन हजारभन्दा बढी किसान व्यावसायिक कफी उत्पादनमा रहेको तथ्यांक छ । जिल्लामा कृषि ज्ञानकेन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन मार्फत ‘सुपर जोन’ कफी विकास बोर्ड, कफी अनुसन्धान कार्यक्रम र स्थानीय तहले कफी उत्पादन बढाउन करोडौं लगानी गरेका छन् ।
    तर लगानी अनुरुप प्रतिफल हुन सकेको छैन् । कफीमा लाग्ने. सेतो गवारोले कृषकलाई सताइरहेको छ ।
    जसले गर्दा यसखेती तर्फ कृषकको आर्कषण घट्दो छ । तालिम समापन कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख, स्थानीय जनप्रतिनिधि, कृषक, लगायतको सहभागिता रहेको थियो ।
    तालिम सहजीकरणको सहयोग साना किसान वडागाउँले गरेको थियो । तालिम समापन कार्यक्रममा सहिभागितालाई प्रमाणपत्रले सम्मान गरिएको थियो । समापन कार्यक्रमको सहजीकरण घरेलु तथा साना उद्योग कार्यालयका मिलन भण्डारीले गरेका थिए ।

    Advertisement

    शुक्रबार, मङि्सर १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना
    स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे
    तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा
    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड
    एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...