• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार ३२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

कैलाली–कञ्चनपुरका विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउने सहमति

लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट, दैलेख अदालतमा पुराना मुद्दा शून्य

भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै सूचना दिइने

आईटी उद्योगसँग विश्वविद्यालय जोड्ने सबै क्याम्पसमा करियर मेला हुने

दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

नुवाकोटमा नेपाली सेनाले बनायो २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की

विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

लोकप्रिय समाचार

  • १. लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

  • २. लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

  • ३. जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

  • ४. राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

  • ५. विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

  • ६. ‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै सूचना दिइने

  • ७. कैलाली–कञ्चनपुरका विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउने सहमति

  • ८. वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

  • ९. भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

  • १०. दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

गुल्मीमा चार वटा संगठनले एकै पटक शुभकामना आदानप्रदान


  •   आइतबार, असोज २०, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मीमा चार वटा संगठनले एकै पटक शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन् । पेशागत महासंघ नेपाल गुल्मी, स्वास्थ्यकर्मी महासंघ नेपाल गुल्मी, नेपाल निजामती कर्मचारी संगठन गुल्मी र नेपाल राष्ट्रीय शिक्षक संगठन, गुल्मीले संयुक्त रुपमा दशैं, तिहार, नेपाल संवत् संबत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका हुन् ।
    विभिन्न पेसाकर्मी कर्मचारी बिच एक आपसमा आत्मीयता, सदभाव कायम गर्ने उद्देश्यले दशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको राष्ट्रीय स्वास्थ्यकर्मी महासंघ नेपाल, गुल्मीका अध्यक्ष बोम अर्यालले बताए।
    कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य जंग नेपालीले दशैं तिहार तथा छठ पर्वको अवसरमा शुभकामना दिँदै सबै नेपालीहरुमा सुख शान्तिको कामना गरे । कार्यक्रममा नेकापा एमाले जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछा, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, नेकपा एमाले जिल्ला सदस्य तथा पेशागत ईन्चार्ज सागिर मिया, नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य कृष्ण सुनार लगायतले बिजया दशमी, दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना मन्तव्य राखेका थिए ।
    उनिहरुले बिजया दशमी, दिपावली तथा छट पर्वको अवसरमा सबै नेपालीहरुमा शुभकामना ब्यक्त गरे । पर्वले सबै नेपालीहरुमा खुसी उमंगका साथ साथै आत्मीयता प्रदान गरेको बताएका थिए ।
    शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन गुल्मीका अध्यक्ष भिम खनालले दशैं तिहार तथा छठ पर्वले सबै नेपालीमा रोग, भोक र शोकसँग लड्न सक्ने शक्ति प्रदान गरोस भनेर शुभकामना ब्यक्त गरे । पेशागत महासंघ नेपालका जिल्ला अध्यक्ष गोपाल प्रसाद पाण्डे अध्यक्षता रहेको कार्यक्रममा शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन गुल्मीका अध्यक्ष भिम खनालको स्वागत तथा राष्ट्रीय स्वास्थ्यकर्मी महासंघ गुल्मीका अध्यक्ष बोम अर्यालको संचालन रहेको थियो ।

    Advertisement

    आइतबार, असोज २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट, दैलेख अदालतमा पुराना मुद्दा शून्य
    राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण
    मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा
    ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत
    स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय
    मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

    लोकप्रिय

    • १.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन

    • २.
      लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता

    • ३.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ४.
      राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन

    • ५.
      विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

    • ६.
      ‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै

    भर्खरै

    • १.
      विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

    • २.
      कैलाली–कञ्चनपुरका विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउने सहमति

    • ३.
      लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट, दैलेख अदालतमा पुराना मुद्दा शून्य

    • ४.
      भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

    • ५.
      ‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै सूचना दिइने

    • ६.
      आईटी उद्योगसँग विश्वविद्यालय जोड्ने सबै क्याम्पसमा करियर मेला हुने

    • ७.
      दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

    • ८.
      नुवाकोटमा नेपाली सेनाले बनायो २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation