• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रेसुङ्गा नगरमा तीज मिलन कार्यक्रम सम्पन्न


  •   शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित
  • गुल्मी । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज पर्व नजिकिएसँगै शुभकामना आदानप्रदान बिशेष कार्यक्रम सञ्चालन हुन थालेका छन् । गुल्मी जिल्लामा पनि विभिन्न संघ संस्थाले तीज बिशेष शुभकामना आदानप्रदान कार्यक्रमहरुसँगै सामुहिक रुपमा दरदाने कार्यक्रहरु आयोजना गर्ने गरेका छन् ।
        यसै क्रममा जिल्लाको रेसुङ्गा नगरपालिकाको आयोजनामा महिला जनप्रतिनिधी, कर्मचारी बिच तीज बिशेष शुभकामना आदानप्रदानसँगै दर खाने कार्यक्रम सम्पन्न गरेका छन् । नगरका जनप्रतिनिधी र कर्मचारी बिच तीज मिलन र्काक्रममा शुभकामना आदानप्रदानसँगै तीज पर्वसँग सम्बन्धीत गीत गाएर एक आपसमा रमाइलो गरेका थिए ।
      तीज मिलन कार्यक्रममा नगरपालिकाका उपप्रमुख अमृतादेवी कुँवरले चाडपर्व भडकिलो तरिकाले मनाउन नहुने बताउनुभयो । उहाँले हाम्रा कला संस्कृतिको आफनै खालको महत्व रहेकाले देखासिकी गरेर भन्दा मौलीक तरिकाले चाडपर्व मनाउन आग्रह गर्नुभयो । उहाँले हिन्दु नारीहरुको महान पर्व तीजको उपक्ष्यमा नगर वासी सम्पूर्ण महिलाहरुलाई शुभकामना दिँदै सभ्य र भव्य तरिकाले तीज पर्व मनाउन आग्रह गर्नुभयो ।
        तीज पर्वको अवसरमा गाइने गीत संगीतको छुट्टै महत्व छ । गीतका माध्यमबाट महिला दिदीबहिनीहरुले आफुले भोगेका सुखःदुखका बेदनाहरु पोख्ने गर्दछन् । तर पछिल्लो समयमा तीजमा उत्याउलो खालको सँस्कृति भित्रिन थालेको छ । पर्वको अवसरमा गाउने गीत पर्वको मर्म तथा नारी बेद्ना भन्दा पनि फरक खालको संस्कृति भित्रिएको प्रति पुराना पुस्ताको भने चिन्ता छ ।
        तीजको अवसरमा गीतका माध्यमबाट महिलाहरुले घरमा आफुले भोगेका सुखःदुखका बेदनाहरु गीतका माध्यमबाट पोख्ने गर्दछन् । गुल्मी लगायत पश्चिम तिर यस्ता भाकाहरु वढि प्रचलनमा रहेका छन् । पछिल्लो समय तीज पर्वको अवसरमा बिकृति मूलक गीतहरु आइरहेको बेला गुल्मी जिल्लामा भने मौलिक गीत गाएर नाच्ने गरेका छन् । कला संस्कृतिको संरक्षणमा यहाँका नागरिहरुले पुरानै प्रचलनका गीत गाउने र नाच्ने गरेका हुन् ।
        रेसुङ्गा नगरपालिकाले आयोजना गरेको तीज मिलन कार्यक्रममा पनि महिलाहरुले नारि बेदना र तीज झल्कीने खालका पुरानै गीतमा नाचेका थिए । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज पर्व आउन एक साता मात्रै बाँकी रहेको छ ।
       

    Advertisement

    शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation