• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

भक्तपुर जिल्ला अदालतद्वारा एक बर्षमा ३८८१ मुद्दा फछर्यौट


  •   मङ्गलबार, साउन ०१, २०८१ मा प्रकाशित
  • भक्तपुर । भक्तपुर जिल्ला अदालतमा चालु अवस्थामा रहेका पुराना मुद्दालाई दसैँ सम्म सम्पन्न गर्ने लक्ष्यका साथ काम गर्ने भक्तपुर जिल्ला अदालतका प्रमुख न्यायधीश वासुदेव न्यौपानेले बताउनुभएको छ ।
    अदालतमा आयोजित वार्षिक समीक्षा कार्यक्रमका क्रममा उहाँले पुराना मुद्दालाई फर्छ्यौट गर्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षमा हप्ताको दुई दिन पुराना मुद्दाका पेशी चढाएर भए पनि पुराना मुद्दा किनारा लगाउने उहाँले बताउनुभएको हो ।
    भक्तपुर जिल्ला अदालतमा हाल १८ महिना नाघेका २ वर्ष सम्म अवधिका मुद्दा १७४, २ वर्ष नाघेका २८५ र डीसीएम पूर्वका १३ मुद्दा चालु अवस्थामा रहेका भक्तपुर जिल्ला अदालतका श्रेष्तेदार ऋतवहादुर पुलामी मगरले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८० ८१ मा जिम्मेवारी सरेर आएका २५९४ मुद्दा रहेका थिए भने वर्ष भरीमा ५०१२ मुद्दा दर्ता भएका थिए । वर्ष भरीमा जम्मा ७६०६ मुद्दामा ३६८१ फर्छ्यौट गरिएको श्रेष्तेदार पुलामी मगरले बताउनुभयो । उहाँका अनुसार बालबालिका सम्बन्धी मुद्दाको सवालमा भने ४१ वटा लगत रहेकोमा ३३ वटा फर्छ्यौट गरिएको अव बाँकी मुद्दा सङ्ख्या ८ रहेको जसमा एक बालबालिका थुनुवा रहेको समेत उहाँले जानकारी दिनुभएको थियो ।
    श्रेष्तेदार पुलामी मगरका अनुसार वर्ष भरीमा सरेर आएका र नयाँ मुद्दा अन्तर्गत देवानी मुद्दा ३९७० रहेकोमा २१८२ वटा यो वर्ष फर्छ्यौट गरिएको यस्तै व्यक्तिवादी फौजदारीमा १८०३ मुद्दा रहेकोमा ७९९ फर्छ्यौट भएको, सरकारवादी फौजदारी मुद्दा सङ्ख्या १७३२ रहेकोमा ६५५ वटा फर्छ्यौट भएका, साथै पुनरावेदन भएर आएका ४० मुद्दामा १२ वटा फर्छ्यौट भएका रिट मार्फत दर्ता भएका निषेधाज्ञा ६१ मा ३३ वटा फर्छ्यौट भएको छ ।
    भक्तपुर जिल्ला अदालतमा थुनुवा मुद्दा जम्मा ७२ मुद्दा रहेको र थुनुवा सङ्ख्या भने ८५ रहेको यस्तै निरन्तर सुनुवाइ हुने मुद्दा सङ्ख्या भने लगत ९२ रहेको जसमा ५६ फर्छ्यौट गरी सकिएको बाँकी ३६ रहेको अदालतका सूचना अधिकारी भिमवहादुर पाण्डेले जानकारी दिनुभएको छ । यस्तै विशेष प्रकृतिको निवेदन लगत ६९९ रहेकोमा ६९४ वटा मुद्दा फर्छ्यौट भई सकेको छ भने ५ वटा मुद्दा बाँकी रहेका उहाँले जानकारी दिनुभयो ।
    वर्ष भरीमा अदालतले ३८८० मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएकोमा भक्तपुर जिल्ला अदालतले ३६८१ मुद्दा फर्छ्यौट गरेको छ जुन ९४.८७ प्रतिशत रहेको भक्तपुर जिल्ला अदालतले जानकारी दिएको छ ।
    जिल्ला अदालतको वार्षिक समीक्षा कार्यक्रममा अदालतमा वर्ष भरी उत्कृष्ट रहेका ४ कर्मचारीलाई सम्मान समेत गरिएको थियो ।
    भक्तपुर जिल्ला अदालतमा हाल ६ वटा इजलास रहेका छन् । जसमा इजलास १ मा माननीय प्रमुख न्यायाधीश वासुदेव न्यौपाने २ नम्वर इजलासमा माननीय न्यायाधीश उपेन्द्रप्रसाद गौतम ३ नम्वर इजलासमा माननीय न्यायाधीश श्रीप्रसाद संजेल ४ नम्वर इजलासमा माननीय न्यायाधीश महेन्द्रप्रसाद पोखरेल ५ नम्वर इजलासमा माननीय न्यायाधीश रामप्रसाद न्यौपाने र ६ नम्वर इजलासमा माननीय न्यायाधीश दुर्गादेवी गुरुङ्ग रहनुभएको छ ।

    Advertisement

    मङ्गलबार, साउन ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation