• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, जेठ १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

१४ वर्षदेखि अलपत्र सिँचाइ ट्याङ्की, कृषक अझै पानीको पर्खाइमा

वजेटमा लुम्बिनी : सौम्य शक्तिदेखि वृहत् विकास कार्यक्रमसम्म

यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)

गणतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिहरु पुनः एकजुट हुनुपर्छ ः मुख्यमन्त्री आचार्य

लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

सल्यानमा ३ थान अवैध भरुवा बन्दुक फेला।

प्यूठानमा पूर्णखोप दिगोपना सुनिश्चित, स्वास्थ्यकर्मी सम्मानित

रास्वपा प्रवेश गरेका कांग्रेसका दुई वडाध्यक्ष पदमुक्त

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउँछ : मुख्यमन्त्री आचार्य

लोकप्रिय समाचार

  • १. लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

  • २. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

  • ३. लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

  • ४. राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन

  • ५. सल्यानमा ३ थान अवैध भरुवा बन्दुक फेला।

  • ६. अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

  • ७. स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

  • ८. खिलुङ कालिका मन्दिर जाने सडक स्तरोन्नति, यातायात सहज

  • ९. सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

  • १०. झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

टोखाको ९ नंवर वडाले कक्षा ११/१२ पढ्न २५ जनालाई छात्रवृत्ति दिँदै


  •   बिहिबार, असार २८, २०८१ मा प्रकाशित
  • काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको ९ वडा नं. ९ ले कक्षा ११/१२ पढ्न २५ जनालाई पूर्ण छात्रवृत्ति दिने भएको छ । विज्ञान, व्यवस्थापन तथा मानविकी संकाय पढ्न छात्रवृत्तिका लागि वडाले आवेदन आह्वान गरेको हो ।
    ‘हाम्रो वडामा हाम्रो अन्डरमा अहिले २ वटा क्याम्पसमा छन् । त्यसमा केही विद्यार्थी पठाउने हो,’ वडाध्यक्ष रामभक्त घिमिरेले भने, ‘अरु विद्यार्थीलाई आवश्यकताका आधारमा वडाबाट सिफारिस गर्छौं ।’ आफ्नो वडाको मात्रै नभई अन्य क्षेत्रका विद्यार्थीले पनि छात्रवृत्तिका लागि आवेदन दिन पाउने वडाध्यक्ष घिमिरेले जानकारी दिए । ‘कमजोर आर्थिक अवस्था अथवा अवसरबाट वञ्चित भएकै कारण कोही पनि पढाइबाट वञ्चित नहून् भन्ने हाम्रो योजना हो’, उनले भने ।
    वडाको मातहतमा रहेका स्कुलबाहेक अन्य स्कुलमा कुल क्षमताको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति सिफारिस गर्ने वडाको तयारी छ।

    Advertisement

    बिहिबार, असार २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सल्यानमा ३ थान अवैध भरुवा बन्दुक फेला।
    बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउँछ : मुख्यमन्त्री आचार्य
    अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा
    भगवती शाहीको स्मृतिमा नागपर्वतमा स्तम्भ उद्घाटन
    लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत
    सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    लोकप्रिय

    • १.
      लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश

    • २.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा

    • ३.
      लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने

    • ४.
      राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन

    • ५.
      सल्यानमा ३ थान अवैध भरुवा बन्दुक फेला।

    • ६.
      अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ

    भर्खरै

    • १.
      १४ वर्षदेखि अलपत्र सिँचाइ ट्याङ्की, कृषक अझै पानीको पर्खाइमा

    • २.
      वजेटमा लुम्बिनी : सौम्य शक्तिदेखि वृहत् विकास कार्यक्रमसम्म

    • ३.
      यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)

    • ४.
      गणतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिहरु पुनः एकजुट हुनुपर्छ ः मुख्यमन्त्री आचार्य

    • ५.
      लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    • ६.
      सल्यानमा ३ थान अवैध भरुवा बन्दुक फेला।

    • ७.
      प्यूठानमा पूर्णखोप दिगोपना सुनिश्चित, स्वास्थ्यकर्मी सम्मानित

    • ८.
      रास्वपा प्रवेश गरेका कांग्रेसका दुई वडाध्यक्ष पदमुक्त

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...