• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ७. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

रेसुङ्गा नगरमा महिलाहरूको लागि नेतृत्व विकास तालिम प्रदान


  •   शनिबार, फागुन १२, २०८० मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर २ मा महिलाहरूका लागि नेतृत्व विकास तथा उद्घोषण तालिम प्रदान गरिएको छ । वडा कार्यालयको आयोजना र महिला उद्घोषण तालिम उप– समितिको समन्वयमा ४ दिनसम्म नेतृत्व विकास तथा उद्घोषण तालिम प्रदान गरिएको हो। महिलाहरुका लागि नेतृत्व विकासका भिन्नि जानकारी मुलक प्रस्तुती प्रदान गरिएको थियो । त्यस्तै कुनैपनि कार्यक्रमहरु कसरी सञ्चालन गर्ने, अगाडी गएर कसरी बोल्ने जस्ता विषयमा तालिम प्रदान गरिएको हो ।
    तालिमबाट महिलाहरु अगाडी गएर कार्यक्रम सञ्चालन गर्ने बोल्न सक्ने भएको सहभागी सरिता कार्कीले बताउनुभयो । उहाँले पहिला आफनो परिचय पनि डर लाग्ने गरेपनि तालिमबाट त्यो डर हटेको बताउनुभयो ।
    अगाडि गएर बोल्दा लाग्ने डर भागेको अर्की सहभागी कमला थापाले बताइन । उनले तालिम उपलब्धी मुलक भएको बताउनुभयो ।तालिमको समापन कार्यक्रममा वडानम्बर २ का वडाअध्यक्ष हिराबहादुर थापाले तालिमबाट सिकेका कुराहरु व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । उहाँले कैयौं तालिमहरु वडाले प्रदान गरेपनि व्यवहारमा परिणत नगरेको बताउनुभयो ।
    महिलाहरूलाई नेतृत्व तहमा पु¥याउने उदेश्यले नगरले तालिम प्रदान गर्दै आएको छ । तालिम समापन कार्यक्रममा रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतादेवी कुँवरले नगरमा महिलाहरुको नेतृत्व विकास गर्ने उदेश्यले कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।
    तालिम लिने तर व्यवहारमा लागुनगर्ने परिपाटी पनि बढदै गइरहेकाले सिकेका कुराहरु ऐन मौकामा प्रस्तुत गर्न आग्रह गर्नुभयो । महिलाहरूको माग बमोजिम तालिमहरु राख्दै आएको बताउनुभयो । नेतृत्व विकास तथा उद्घघोषण तालिममा पत्रकार जनार्दन घिमिरे, अनिल खत्री, टोपलाल अर्यालले सहजीकरण गर्नुभएको थियोे । तालिममा ३० जना महिलाहरूले सहभागिता जनाएका थिए ।

    Advertisement

    शनिबार, फागुन १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation