काठमाण्डौं। नेपाली लोक तथा दोहोरी गायक एवं सर्जक विष्णु खत्रीद्वारा लेखिएको नयाँ गीत “धादिङ गल्छीमा”सार्वजनिक भएको छ । चोटिलो शब्द र मीठो लयले सजिएको गीतमा बालकलाकारहरु सुप्रीम मल्ल र पूजा देवकोटाको स्वर उस्तै सुहाएको छ ।
विष्णु खत्रीको आफ्नै युट्यूब च्यानलबाट गीत सार्बजनिक गरिएको हो।
गीतको म्युजिक भिडियोको निर्देशन विक्रम चौहानले गरेका छन् भने संगीत संयोजन कृष्ण केसीले गरेका हुन्।
Advertisement