• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • ३. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ६. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ७. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ८. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ९. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • १०. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

नेपाली हर्ट ग्रुपद्वारा भुकम्प पिडितलाई राहत सामाग्री प्रदान (तस्वीरहरु)


  •   शनिबार, कार्तिक २५, २०८० मा प्रकाशित
  • प्युठान। जाजरकोटका जिल्लाका भुकम्प प्रभावित पिडितलाई नेपाली हर्ट ग्रुपले शुक्रवार राहत सामाग्रि वितरण गरेको छ । पछिल्लो ५ वर्षदेखि मानव सेवामा काम गर्दै आएको ग्रुपले भुकम्पबाट सहारा बिहिन बनेका जाजरकोट जिल्ला भेरि नगरपालिका वडा नं १ रिम्नाका स्थानीयलाई राहत सामग्रि वितरण गरेको हो । कामका लागि बैदेशिक रोजगारमा रहेका सहयोगि मनहरूबाट संकलित रकमबाट खाद्यान्न चामल, दाल, नुन, तेल, चिउरा, आटा सहित न्यानो कपडा डसना, कम्बल, ट्राउजर बितरण गरेको अध्यक्ष डिल्लिराज पराजुलि बताउनुभयो । उहाका अनुसार रिम्ना गाउका एक सय जना परिवारका लागि राहत सामग्रि हस्तान्तरण गरिएको हो । राहत सामग्रि बितरणका लागि क्यानडाबाट नारायण खनाल, मोहन गुरूङ, सिङ्गापुुरबाट सन्जिव कुमार लिङ्देल, राधा नेपालको नेतृत्वमा अल नेपाल टिकटक ग्रुप, नेपाली युथ क्लव साउदि अरेवियाबाट अध्यक्ष राम थापा, उपाध्यक्ष लक्ष्मण आचार्य, महासचिव नरकुमार मगर, सचिव रूपृश गिरि, उस सचिव पवन पराजुलि, कोषाध्यक्ष बद्रि गिरि, जापानबाट प्रविण घिमिरे, अमेरिकाबाट कविता गुरूङ, साउदि अरेवियाबाट शुवास जिसिको नेतृत्बाट संकलित रकमले राहत सामग्रि वितरण गरिएको हो । भुकम्पबाट घर भत्किएका, परिवार गुमाएका र त्रिपालको सहारामा बारिमा बसिरहेका पिडितहरूलाई ग्रुपले तिहार नजिकिदै गर्दा उनिहरूको गाउमै पुगेर खाद्यान्न सहित न्यानो कपडा वितरण गरेको हो ।

    Advertisement

    तस्वीरहरु

         

    शनिबार, कार्तिक २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • ३.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ६.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    भर्खरै

    • १.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • २.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ३.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ४.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ५.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ६.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • ७.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    • ८.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...