• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ७. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको बार्षिक प्रगति समिक्षा सम्पन्न


  •   सोमबार, असोज ०८, २०८० मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । जिल्ल्ला सदरमुकाम तम्घासमा सरोकारवालाहरुको सहभागितामा आर्थिक वर्ष २०७९÷०८० सालमा वार्षिक रुपमा गरिएका कार्यक्रमहरुको प्रगतिको समिक्षा गरिएको हो ।
    गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र सहित ५ वटा आयुर्वेद औषाधालय र ४ वटा आरोग्य केन्द्रका प्रमुखहरुले वार्षिक रुपमा गरेका कर्यक्रमहरुको प्रगति प्रस्तुत गरेका थिए । प्रस्तुत प्रगति समिक्षामा स्वास्थ्य संस्थाका प्रमुखहरुले प्रगतिसँगै समस्याहरु पनि राखेका थिए ।
    कतिपय स्वास्थ्य संस्थाहरुमा भवनहरु नभएको ले समस्या रहेका थिए । आयुर्वेद औषाधालयले OPD सेवा पुर्बकर्म सेवा स्तनपायी सेवा, जेष्ठ नागरिक सेवा, विद्यालय आयुर्वेद शिक्षा कार्यक्रम, नागरिक आरोग्य कार्यक्रम जस्ता उपचारत्मक र स्वास्थ प्रबर्धनात्मक कार्यक्रम साथै आरोग्य केन्द्रले जिल्लामा स्वास्थ्य प्रबर्धनात्मक कार्यक्रम गर्ने गर्ने गरेका छन् ।
    कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले आयुर्वेद स्वास्थ्य केन्द्र र स्वास्थ्य कार्यालय बिच सहकार्य जरुरी रहेको बताउनुभयो ।उहाँले कतिपय कार्यक्रमहरु एउटै खालका हुने भएकाले आगामी दिनमा सहकार्य गरेर अगाडी बढनुपर्ने बताउनुभयो ।
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टेकबहमदुर केसी र कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीका प्रमुख कोष नियन्त्रक छबिन्द्र बेल्वासेले वार्षिक रुपमा गरिने प्रगति समिक्षा आगामी दिनमा गर्ने सेवा प्रवाहमा थप प्रभावकारीता हुने बताउनुभयो । उहाँहरुले नागरिक आयुर्वेद औषाधालय तर्फ फर्किने संख्या बढ्दै गरहेको बताउनुभयो
    गुल्मी जिल्लामा स्वास्थ्यको क्षेत्रमा निकै नै समस्या रहेको उनिहरुको तर्क थियो । यहाँबाट पाइल्सका बिरामीलाई छारसुत्र जस्ता सेवा लिन अन्य उपचारको लागि बुटवल काठमाडौं जानुपर्ने बाध्यतामा यहाँका नागरिकहरु रहेको बताउनुभयो
    कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्णबहादुर खत्रीले गाउँगाउँमा नागरिकहरु खानपानको कारण बिभिन्न खाले रोगहरु निम्त्याइरहेकाले आयुर्वेद स्वास्थ्य बारे जानकारी लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले गुल्मी जिल्लाको स्वास्थ्य उपचार राम्रो बनाउने कुरामा सधैं समन्वय गर्ने बताउनुभयो
    ग्रामीण वस्तीमा रहेका स्वास्थ्य संस्था मार्फत योगालाई विस्तर गर्नुपर्ने बताउनुभयो । गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रले स्थानीय तहसँगको सहकार्यमा बिभिन्न कार्यक्रमहरु नागरिक माफ लैजानुपर्नेमा जोड दिनुभयो ।
    कार्यालयद्धारा प्रदान गरिएका सेवा सम्बन्धी छलफल र अझै सेवामा गुणस्तर वृद्धी गर्न कार्यक्रमको आयोजना गरिएको गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीका प्रमुख माधव बस्यालले बताउनुभयो । उहाँले कार्यालयले गरेका वार्षिक प्रगति पनि राख्नु भएको थियो ।
    जिल्लामा ४१ हजमर भन्दा धेरैले बिरामीले आयुर्वेद उपचार गराएको बस्यालले बताउनुभयो ।
    कार्यक्रममा गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रका अध्यक्ष धर्मराम पाण्डेले नागरिकमा आयुर्वेद स्वास्थ्यमा बिश्वास बढदै गएको बताउनुभयो । नागरिकहरु नसर्ने रोगबाट धेरै समस्या झैल्दै आइरहेकाले खानपानमा बिशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले आयुर्वेद स्वास्थ्य क्षेत्रमा राज्यबाट पर्याप्त बजेटको कमीका कारण सोचेअनुसार काम गर्न नसकिएको बताउनुभयो ।
    कार्यक्रममा कार्यालयबाट उत्कृष्ट सेवा तथा कार्य गर्ने स्वास्थ्य संस्था र नेपाल टेलिभिजन कर्मी पत्रकार अनिल खत्रीलाई सम्मान समेत गरिएको थियो । वार्षिक प्रगति समिक्षा कार्यक्रमको सहजीकरण गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीका सूचना अधिकारी चन्द्रप्रसाद भुसालले गर्नुभएको थियो ।

    Advertisement

    सोमबार, असोज ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation