• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ६. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ७. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ८. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ९. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

गायिका मञ्जुको ‘माइती हरायो’ सार्वजनिक(भिडियो सहित)


  •   शनिबार, भदौ ०२, २०८० मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गायिका मञ्जु पौडेलको तिज गीत कोसेली ‘माइती हरायो’ सार्वजनिक भएको छ । हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज पर्व आउन करिब एक महिना दिन बाँकी रहदा तिज बिशेष गीतहरु आउने गरेका छन् ।
    गायिका पौडेले नारि बेदनालाई समेटेर तयार पारिएको ‘माइती हरायो’ बोलको तिज गीत सार्वजनिक गरेकी हुन् । पौडेलले प्रत्येक वर्षको तिजको अबसर पारेर मौलीक कथा वस्तुमा तयार पारिएका गीत सार्वजनिक गर्ने गरेकी छन् ।
    तिज पर्वमा बिशेष गरि नारि बेदनाहरु गीतका माध्यमबाट पोख्ने गर्दछन् । बिहे गरेर घरमा नारिहरु तिज पर्वमा भेला भइसकेपछि आफना साथी सगीहरुसँग बेदनाहरु गीतमा रुपमा पोख्ने गर्दछन् ।
    गायिका पौडेलले पनि माइतीमा आफ्ना बाबा आमा नभइसकेपछि माइती हराएको गीतका माध्यमबाट प्रस्तुत गरेकी छन् । नारिलाई माइतीमा बाबा आमा नभइ सकेपछि माइती हराएको आभास हुने गरेको उनको गीतमा रहेको छ ।
    गायिका पौडेलले सार्वजनिक गरेको ‘माइती हरायो’ तिज गीत आफ्नै बास्ताविक कथा वस्तु रहेको छ । गतवर्ष आफनी आमा गुमाएकी पौडेलले माइतीमा आमा नहुँदाको पिडा गीतका माध्यमबाट प्रस्तुत गरेका हुन् ।
    गतवर्ष पनि उनले आफ्नै आमाको सम्झनामा ‘बाबाको आँगनी’ तिज गीत सार्वजनिक गरेको थिइन् । उक्त गीतमा आफनी आमाले गाएको गीतलाई सम्मान स्वरुप सार्वजनिक गरेकी थिइन ।
    गीतमा बाबाको आँगनीमा तिजका नाँचेको कथा वस्तु रहेको थियो । यसवर्ष सार्वजनिक गरिएको ‘माइती हरायो’ निकै मर्म स्पर्शी शब्द भावले तयार पारिएको गीत रहेको छ ।
    गीतले खासगरि माइतीमा बाबा आमा नभइसकेपछि माइती नै हराउने कथा वस्तु रहेको छ । आमा नभइसकेपछि माइती हराएको र झल्को आइरहेको कथा वस्तु गीतमा रहेको छ ।
    माइती हराएको र भाइदाई हुँदा पिर नमान्न भनेका कुरा गीतमा पाउन सकिन्छ । गायिका मञ्जु पौडेल र गायक पशुपति शर्माको स्वर रहेको गीतमा लय शब्द पशुपति शर्माकै रहेको छ ।
    गायिक मञ्जु पौडेलको आफनै युट्युब च्यानलबाट सार्वजनिक भएको गीत सार्वजनिक भएको केहि बेरमै धेरै दर्शक श्रोताले रुचाएका छन् ।
    गीतको पुरा भिडियो ।

    Advertisement

    शनिबार, भदौ ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल
    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation