• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, साउन २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ६. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. गुल्मीमा एलपी ग्यासको अभाव

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

गुल्मीमा ५८ जना फरार प्रतिवादी पक्राउ


  •   मङ्गलबार, साउन ०९, २०८० मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले ५८ जना फरार प्रतिवादी पक्राउ गरेको छ । आर्थिक वर्ष ०७९÷८० सालको एक वर्षमा विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गर्न सफल भएको हो ।
    एक आर्थिक वर्षको प्रगति समिक्षा कार्यक्रममा पत्रकारहरुबीच भएको कार्यक्रममा एकवर्ष १३ जना फरार प्रतिवादीलाई पक्राउ गर्ने लक्ष्य रहेकोमा लक्ष्यभन्दा ४४०प्रतिशत वढी पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नविनकिशोर प्रधानले बताउनुभयो । फरार पैतिवादी पक्राउबाट २७ वर्ष ४ महिना ५ दिन कैद र ४ लाख १ हजार ३२० रुपैया सजाय रकम रहेको छ ।
    सबैभन्दा बढी सजाय ७ वर्ष १० महिना १३ दिन भएका प्रतिवादी दाङबाट पक्राउ गरेर कारागार चलान समेत भएको बताउनुभयो । प्रहरीमा एक वर्षको अबधीमा ११४ वटा घरेलु हिंसाका मुद्दा दर्ता भएका छन् ।
    ठाडो उजुरी २८ वटा, पुरुष पिडित २ वटा निवेदन दर्ता भएका छन् । त्यस्तै एकवर्षको अबधीमा १३२ जना मानिस हराएको निवेदन प्रहरीमा परेको छ ।
    त्यसमध्ये १२१ जना फेला परेका छन् । भने ११ जना हालसम्म पनि फेला नपरेको प्रहरीले जनाएको छ ।
    प्रहरीले एमवर्षमा ८९ जना प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन रुवरुप पुरस्कृत गरिएको छ । त्यस्तै सवारी दुर्घटना न्यूनिक।ण गर्न भन्दा सचेतनामूलक गरिएका कार्यक्रमहरु ९७ प्रतिशत बृद्धि भएका छन् ।
    नियम विपरित सवार िचलाउने विरुद्ध गरिएको कारवाहीमा ६३ लाख १४ हजार राजश्व संकलन भएको छ । जिल्लामा एक वर्षमा १० हजार ९७ वटा जीप कार, मोटरसाइकल, ट्याक्टर, ट्रक लगायतका सवारी साधनमा सवारी सधानहरुमा गरिएको थियो ।
    जिल्लामा विभिन्न विपद्का घटनाहरुबाट एक आर्थिक वर्षमा १७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रधानका अनुसार आर्थिक वर्ष २०७९।०८० मा जिल्लामा विभिन्न विपद्का घटनाहरुमा १७ जनाको मृत्यु भएको बताउनुभयो ।
    आगलागीका घटनाहरुमा परी ६ जना,चट्याङमा परेर तीन जना,बाढी र डुवानका कारण आठ जनाको गरी कुल १७ जनाको मृत्यु भएको प्रधानको भनाइ छ । यस अवधिमा विपद्का घटनाहरुमा परी ९ जना घाइते भएका छन् । आर्थिक वर्ष २०७८।०७९ मा १३ जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए ।
    आर्थिक वर्ष २०७७।०७८ मा १३ जनाको मृत्यु भएको र २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । विपद्का घटनाहरु न्यूनिकरण गर्नका लागि सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ ।
    विपद्मा प्रहरी सधै जनाताको साथमा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताउनुभयो ।

    Advertisement

    मङ्गलबार, साउन ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति
    नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी हिनामिना
    विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य
    भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation