• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ५. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ६. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ७. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ८. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

गुल्मीदरबार गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न


  •   मङ्गलबार, असार २६, २०८० मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष ०७९÷०८० सालको अन्तिम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । पालिकाले वडानम्बर २ को जुभुङ्ग स्थित वडा कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
    नागरिकका सुझाव र गुनासाहरु वडा तहमै पुगेर सुन्ने र समाधान खोज्ने उदेश्यले वडा तहमै कार्यक्रम गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले बताए । सार्वजनिक सुनुवाई कार्यक्रममा पालिकाले एक वर्षसम्म गरेका प्रगतीहरुको बारेमा प्रमुख प्रशासकीय अधिकृत पन्थीले जानकारी गराएका थिए ।
    पालिकाले अहिले नेपालमै पोषणमैत्री पालीका घोषणा गरिसकेको छ । त्यस्तै पालिकामा १५ शश्याको अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
    यी लगायत गाउँपालिकाको आर्थिक वर्ष २०७९÷०८० को भौतिक तथा वित्तीय प्रगति चालु ८७ दशमलव ३७ प्रतिशत र पूँजीगत ८२ दशमलव ७७ प्रतिशत रहेको जानकारी सेवाग्रहीलाई गराइएको थियो । पालिकाले समग्रमा ८५ दशमलव ६१ प्रतशत प्रगति रहेको प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताए ।
    सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्रहीमध्ये अधिकांशले बादरको समस्याले आजीत भएको गुनासो गरेका थिए । सहभागीले बादरबाट वर्ष भरिमा गरेको खेतीपाती छिनभरमा खाइने गरेको दुखेसो गरेका थिए ।
    बादर नियन्त्रणका लागि पालिकाले बिशेष ध्यान दिन आग्रह गरेका थिए । सहभागिले साना ५० हजार तलका योजनाहरुको भुक्तानी दिनको लागि खाता खोल्नुपर्ने झनझटिलो प्रक्रिया भएको गुनासो गरेका थिए ।
    पालिकामा केहि स्थानमा खानेपानीका टंकी बनेपनि पानी सुचारु नभएको जस्ता विकास निर्माण कार्यमा गुनासा राखेका थिए । सेवाग्रहीका गुनासाहरुको जवाफ पालिका अध्यक्ष सरोजकुमार थापाले सम्बोधन गरेका थिए ।
    सेवाग्रहीबाट आएका सुझाव र गुनासाहरुको बारेमा पालिकाको ध्यानाकर्षण भएको अध्यक्ष थापाले सेवाग्रहीलाई बताएका थिए । गुल्मीदरबार गाउँपालिकाले वडास्तरमै पुगेर नागरिकका सुझाव, गुनासाहरु लिने कार्यलाई निरन्तरता दिँदै आएको छ । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण पत्रकार जनार्दन घिमिरे र टोपलाल अर्यालले गरेका थिए ।

    Advertisement

    मङ्गलबार, असार २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ५.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ६.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation