• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

गुल्मी थोर्गा बुटवल–रुपन्देही गौतम सम्पर्क समाजद्धारा भित्तेपात्रो विमोचन


  •   आइतबार, बैशाख १०, २०८० मा प्रकाशित
  • बुटवल । गुल्मी थोर्गा बुटवल रुपन्देही गौतम सम्पर्क समाज नवबर्ष २०८० सालको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम बुटवलको योगिकुटीमा सम्पन्न भएको छ ।

    Advertisement

    गुल्मीको थोर्गा जन्मथलो भई विगत लामोसमयदेखि रुपन्देहीमा बसोबास गर्दै आएका र कतिपय अस्थायी रुपमा बस्दै आएकाहरुलाई समेट्दै गठन गरिएको समाजले विभिन्न समयमा रक्तदान लगायत काम गर्दै आएको वताईएको छ ।

    समाजका अध्यक्ष तिलकराज गौतमको अध्यक्षता तथा प्रमुख अतिथि वयोवृद्ध मोतिकला गौतम एवं बाबुराम गौतमको प्रमुख आतिथ्यतामा भएको विमोचन कार्यक्रममा बोल्ने वक्ताहरुले जयनारायण वंशजका भाईबन्धुहरुलाई समेट्दै लैजानका लागि सबैले आ–आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नुपर्ने जनाए ।

    विधान निर्माण लगायत सम्बन्धमा जोड दिदै निर्माण कार्यलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा ध्यान दिन समाजका नारायण गौतमले आग्रह गरे ।

    वैशाख २१ गते तेस्रो हुने साधारणसभा र अधिवेशनलाई गुल्मीको थोर्गामा नै गएर गर्ने निर्णय भएको वताउँदै जसलाई उनले स्वागत गर्दै जन्मभूमिमा वंशीय भाईचाराहरुको जमघट भएर कार्यक्रम हुनु खुसीको कुरा भएको उल्लेख गरे ।

    कार्यक्रममा रविलाल गौतमले समाजलाई वचाउन वंशभित्र रहेका सबैको सहभागीता र सक्रियता आवश्यक रहेको औल्याए । समाजभित्र रहेका दाइभाई, दिदीबहिनी, भतिजा र भान्जा फूपुहरुलाई समेत चिन्न नसक्ने अवस्था आउने भएकाले समाजलाई जोगाउन चुस्तदुरुस्त रुपमा लाग्नुपर्नेमा जोड दिए । साथै, उनले वंशको संरक्षण नगर्ने हो भने, भोलीका दिनमा हाडनाताको अस्तित्व हराउँदै जाने जोखिम बढ्ने सक्ने सुझाव समेत दिए । हालसम्म थोर्गा सम्पर्क समाज नेपालगंज, रुपन्देही र काठमाण्डौंमा विस्तार भएको जनाईएको छ ।

    जयनारायण वंशका परिवारलाई कसरी जोड्न सकिन्छ भन्ने कुरामा लाग्नुपर्ने, समाजमा आबद्ध हुने क्रममा थोर्गाबाट आएर रुपन्देहीमा स्थायी रुपमा बसोबास गरेको हुनुपर्ने विधानमा भएको बुँदालाई पछि संशोधन गरेर सहजता बनाईएको बताउँदै समाजलाई आवश्यक पर्ने महासचिवदेखि केही पदहरु रिक्त भएका कारण यसलाई थप विस्तार गरिने भएको छ ।

    आइतबार, बैशाख १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation