• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

सरकारले शिक्षा ऐन ल्याउन आलटाल गरेको छ : मन्त्री आचार्य


  •   बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित
  • शोभाखर पन्थी,अर्घाखाँची । लुम्बिनी प्रदेश सरकारका खानेपानी ,ग्रामीण तथा सहरी बिकास मन्त्री चेतनारायण आचार्यले संघीय सरकारले शिक्षा ऐन ल्याउन आलटाल गरेको आरोप लगाउनु भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन अर्घाखाँचीद्वारा ४४ औं शिक्षक दिवसको अबसरमा आयोजित स्वागत ,सम्मान एवं जिल्ला परिषद् बैठकको उद्घाटन गर्दै उहाँले संघीय शिक्षा ऐन ल्याउन ढिलाई हुँदा प्रदेश शिक्षा ऐन ल्याउन नपाएको बताउनु भयो । । वर्तमान सरकारलाई मुख्य मन्त्री मार्फत शिक्षा ऐन ल्याउनको निम्ति पटकपटक आग्रह गरेको भएपनि आलटाल गरेको उहाँको भनाइ छ । शिक्षा क्षेत्रमा थुप्रै खालका बिकृति र बिसंगति रहेको भन्दै मन्त्री आचार्यले प्रदेश सरकारले देख्ने गरी काम गर्ने तयारीमा लागेको दाबी गर्नुभयो । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका उहाँले नेकपा एमालेको सरकारले मात्रै शैक्षिक समस्या समाधान गर्न सक्ने बताउनुभयो । संघिय सरकारको अकर्मण्यताकाको कारण अहिले मुलुकले हरेक क्षेत्रमा संकट झेल्नुपरेको भन्दै उहाँले राष्ट्रियताको रक्षा ,सुशासन ,बिकास र समृद्धिको निम्ति जनताले पुष्पकमल दाहाल नेतृत्वको सरकारको बिकल्प खोज्न थालेको बताउनुभयो ।
    नेकपा एमाले सरकारमा गएको समयमा शिक्षकका धेरै समस्या समाधान गरेको उहाँको भनाइ थियोे । मन्त्री आचार्यले शैक्षिक गुणस्तर बृद्धिलाई बिशेष ख्याल गरेर कार्यक्षेत्रमा खट्न शिक्षकहरूलाई निर्देशन समेत दिनुभयो ।
    नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले शिक्षकका समस्या प्रति राज्य उदासीन रहेको बताउनुभयो ।
    उहाँले राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणमा महत्त्वपूर्ण भुमिका खेलेका शिक्षकहरुका समस्या प्रति राज्य गम्भीर बन्न नसक्नु निक्कै दु:खद कुरा भएको बताउँदै शैक्षिक समस्या समाधानको निम्ति नेकपा एमालेले पहल गर्ने वताउनु भयो । अध्यक्ष भुसालले नेकपा एमाले समर्पित शिक्षकहरू कार्यक्षेत्रमा अब्बल सावित हुनुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा मन्तव्य राख्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष ध्रुव के.सी.ले शैक्षिक समस्या समाधानको निम्ति सरकारको ध्यानाकर्षण गराउनु भयो ।
    उहाँले अनेकन बहाना बनाएर शैक्षिक समस्या बाट सरकार भाग्न खोजेको आरोप लगाउनु भयो । विगतमा शिक्षकलाई साशकहरुले दोस्रो दर्जाको नागरिकको व्यबहार गरेको स्मरण गराउँदै उहाँले नेपाल राष्ट्रिय शिक्षक संगठनले गरेको संघर्ष र बलिदानका कारण शिक्षकहरू स्वाभिमानका साथ उभिन सक्ने वातावरण कायम भएको बताउनुभयो । सरकारले शिक्षक सँग पटकपटक संझौता गर्ने तर व्यबहारमा कार्यान्वयन नगर्ने गरेको उहाँको गुनासो थियो । अध्यक्ष के.सी.ले पेसागत रक्षा र अधिकार प्राप्तिको निम्ति निरन्तर संघर्षरत रहेको दाबीसमेत गर्नुभयो ।
    कार्यक्रममा कर्मचारी नेता उमानाथ पौडेल ,नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष द्वय सीता बन्जाडे र रामबहादुर खड्का , अस्थायी करार शिक्षक संघर्ष समितिका अध्यक्ष रामबहादुर बस्नेत लगायतका बक्ताहरुले मन्तव्य राख्दै शैक्षिक समस्याको उठान गर्नुभएको थियो ।
    कार्यक्रममा पछिल्लोपटक शिक्षा सेवामा प्रवेश गर्ने तथा बढुवा हुने जिल्लाका करीब -२ दर्जन शिक्षकलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

    Advertisement

    बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...