• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

त्रिशुलीपारिको नुवाकोट सडक सञ्जालमा जोडियो

टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

भान्साबाट देश चिनाउने युवराजको सपना

बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

बाढीपीडितका लागि कांग्रेसको एक करोड सहयोग

लोकप्रिय समाचार

  • १. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • २. बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

  • ३. जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

  • ४. रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

  • ५. रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

  • ६. रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

  • ७. एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

  • ८. टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

  • ९. गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

  • १०. बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

एमाले पार्टी सिनो खाने स्याल जस्तो होइन ः केपी शर्मा ओली


  •   मङ्गलबार, चैत १४, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एमाले पार्टी सिनो खाने स्यालको बच्चा नभएको बताएका छन् । सोमबार नेकपा एमाले गुल्मीले तम्घासमा आयोजना गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रम अन्तर्गत बृहद प्रशिक्षण कार्यक्रम ओलीले एमाले पार्टी सिनो खाने स्यालको बच्चा नभएर सिंहको बच्चा भएको बताए ।
    उनले एमाले देशको र जनताको हितको लागि कुनैपनि शक्ती सामु कहिल्यै नझुक्ने बताए । अध्यक्ष ओलीले नेकपा एमाले बिरुद्ध पटक–पटक घेराबन्दी भएको बताए ।
    एमाले सरकारमा रहँदा राम्रो काम गरे वापत घेरा बन्दी हुँदै आएको उनले बताए । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमाले सरकारमा रहँदा धेरै विकास निर्माणका कामहरु भएको बताए ।
    एमाले पार्टी र केपी ओलीले फेरि नेतृत्व गरेर सरकार बनाए विकासका लहर ल्याउछ भन्ने डरका कारण केहि अस्थिरता चाहने शक्तीहरुको षडयन्त्रका कारण पटक–पटक घेराबन्दी हुने गरेको बताए । त्यस्ता खाले घेराबन्दी तोड्न एमाले बलियो शक्ति बनेर आउनु पर्छ भनेर मिसन ग्रासरुट कार्यक्रम चलाइएको बताए ।
    पार्टी भित्र केहि खिया लागेकाले त्यो खिया मेटाएर धार निकाल्नु पर्ने बताए । उनले पार्टीमा लागेको खिया फालेर एकल बहुमत आउने गरी काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
    एमाले पार्टी गंगा भएको बताए । एमाले पार्टीलाई आँखामा राख्दा पनि नबिझाउने खालको बनाउन कार्यकर्तालाई निर्देशन दिए ।
    पार्टी भित्रका नेता कार्यकर्ताले आम नागरिकको जन भावना अनुसार काम गरेर लोकप्रिय पार्टी बनाउन आग्रह गरे । उनले नेकपा एमालेले बेइमानी कल्पना पनि गर्न नसक्ने बताए ।
    एमालेको सहि निति सहि बिचारका कारण देश भर जनलहर रहेको ओलीले बताए । एमालेको जनलहर बिरुद्ध १० दल मिल्नु पर्ने अबस्था आइलागेको बताए ।
    उनले गुल्मी १ बाट एमाले नेता प्रदीप ज्ञवालीको हारलाई गुल्मेलीले भूल गरेर नजिताएको प्रति नेता कार्यकर्तालाई सम्झाए । उनले राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रले मानेका नेता ज्ञवालीलाई यस जिल्ला वासीले जिताउन नसकेको प्रति ठूलो भुल भएको बताएका थिए ।
    कार्यक्रममा जिल्ला भरका शहिद परिवार र जेष्ठ कम्युनिष्ट सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा एमाले उपमहसचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण बिष्ट, छविलाल बिश्वकर्मा, केन्द्रिय सस्दय ठाकुर गैरे, चन्द्रबहादुर खड्का लगायतका केन्द्रिय नेताहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    मङ्गलबार, चैत १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भान्साबाट देश चिनाउने युवराजको सपना
    बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय
    बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग
    रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने
    रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन
    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    लोकप्रिय

    • १.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन,

    • २.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत

    • ३.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • ४.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना

    • ५.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १०

    • ६.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत्

    भर्खरै

    • १.
      एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    • २.
      जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

    • ३.
      रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    • ४.
      त्रिशुलीपारिको नुवाकोट सडक सञ्जालमा जोडियो

    • ५.
      टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

    • ६.
      भान्साबाट देश चिनाउने युवराजको सपना

    • ७.
      बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो

    • ८.
      रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation