• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार २४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

लोकप्रिय समाचार

  • १. बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

  • २. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • ३. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ४. सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

  • ५. झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

  • ६. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ७. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • ८. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

  • ९. गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

  • १०. गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

मल्लरानी-३ का किसानलाई बाँदर र बँदेल धपाउन बन्दुक(भिडियो)


  •   आइतबार, फागुन २१, २०७९ मा प्रकाशित
  • प्युठान : जिल्लामै पहिलो पटक प्युठानको मल्लरानी गाउँपालिका वडा नंवर ३ ले कृषकलाई बाँदर र बँदेल धपाउन बन्दुक वितरण गरेको छ।

    Advertisement

    वडाले राष्ट्रिय आविष्कार केन्द्रबाट २६ थान बन्दुक खरिद गरेर कृषकलाई वितरण गरेको वडाअध्यक्ष नोमराज पौडेलले जानकारी दिए। जंगली जनावरले बालीनाली खाएर कृषकले नोक्सानी बेहोर्नु परेपछि बन्दुक उपलब्ध गराईएको उनले बताए।
    ‘बाँदर,बँदेलले खेतीबाली खाइदिएपछि कृषकहरू चिन्तित थिए,बाँदर धपाउन सजिलो होस भनेर २६ थान बन्दुक बाँडेका छौँ’, अध्यक्ष पौडेलले भने, ‘यसको उपयोगिता राम्रो देखिएको छ।’
    बाँदर धपाउने बन्दुक वितरणले राहत महशुस भएको किसानहरूले बताएका छन्।
    चौथी लगाउने टोल विकास संस्थाका अध्यक्ष वीर बहादुर थापाले वडा कार्यालयबाट बाँदर धपाउने बन्दुक पाएपछि किसानहरु खुसि रहेको सुनाउदै उनले भने, “वडाले किसानको लाखौको बालीनाली बचाउन राम्रो योजना लिएर आयो, हामी खुसी छौं।”

    भिडियो हेर्नुहोस

    http://kamanadaily.com/wp-content/uploads/2023/03/inbound6181044016404033903.mp4

    आइतबार, फागुन २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार
    परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा
    झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु
    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    सडकको बीचमै बिजुलीको पोल
    गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

    लोकप्रिय

    • १.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको

    • २.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • ३.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ४.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको

    • ५.
      झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    • ६.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    भर्खरै

    • १.
      सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

    • २.
      प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

    • ३.
      प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

    • ४.
      वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

    • ५.
      कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

    • ६.
      गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

    • ७.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

    • ८.
      झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation