• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

पौडेललाई राष्ट्रपती बनाउन लुम्बिनीका ८ दल एकजुट


  •   शनिबार, फागुन २०, २०७९ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका बारेमा ८ दलिय गठबन्धनले लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्यहरु सँग प्रशिक्षण तथा अभिमुखिकरण गरेको छ । शुक्रबार दाङको भालुबाङमा ८ दलिय गठबन्धनमा रहेको केन्द्रीय तथा प्रदेशका नेताहरुको उपस्थितमा प्रशिक्षण गरेको हो ।
    प्रशिक्षणमा बोलेका अधिकांस नेताहरुले राष्ट्रपतिको निर्वाचनमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउनु पर्ने बताएका थिए ।
    वर्तमान राष्ट्रपतिले निष्पक्ष भुमिका निर्वाह गर्न नसकेकाले ८ दलिय गठबन्धनबाट उम्मेदवार बनाइएका पौडेललाई जिताउनुपर्ने बताएका हुन। ८ राजनीतिक दलमा आवद्ध प्रदेश सभा सदस्यहरुले राष्ट्रपति निर्वाचनमा पौडेललाई निर्वाचित गर्न मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
    राष्ट्रपति पद संविधानको रक्षा गर्ने पद भएको र विगतमा राष्ट्रपतिबाटै संविधानको उलंघन भएको भन्दै आगामी दिनमा ८ दल द्वारा निर्वाचित गरेको राष्ट्र प्रमुखबाट त्यस्तो काम नहुने विश्वास समेत ब्यक्त गरेका थिए । राष्ट्रपतिको चुनावमा मत बदर हुन नदिन पनि प्रदेशसभा सदस्यहरुलाई प्रशिक्षणमा बताइएको थियो । गठबन्धन दलमा इमान्दारिता र विश्वास कायम गरिनुपर्ने नेताहरुले बताएका छन् । अहिले परिस्थिति ठिक ठाउँमा आएको आठ दलका नेताहरुको भनाइ छ ।
    कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदिय दलका नेता डिल्ली चौधरीले सबै एकढिक्का भएर राष्ट्रपतीमा रामचन्द्र पौडेललाई जिताउन आग्रह गरे । कार्यक्रमका अध्यक्ष समेत रहेका चौधरीले संबिधानको सुरक्षार्थका निम्ती संयुक्त ८ दल गठबन्धनले पौडेललाई जिताउनेमा बिश्वास ब्यक्त गरे ।

    Advertisement

    कार्यक्रमा नेपाली काँग्रेसका नेता योगेन्द्र चौधरी, माओबादी केन्द्रका चक्रपाणी खनाल, लोसपाका सर्बेन्द्र नाथ सुक्ला, नागरिक उन्मुक्ती पार्टीका धर्म बहादुर चौधरी, जसपाका असोक कुमार यादब, जनमतका भुपेन्द्र यादब,
    जनमोर्चाका राम कुमार क्षेत्री, एकीकृत समाजबादीका मुकुन्दराज रोका लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए ।

    शनिबार, फागुन २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation