सुवास पोखरेलको स्वरमा रहेको ‘विहे गर्दिन’ सार्वजनिक

काठमाण्डौं । गायक सुवास पोखरेलको स्वरमा रहेको “विहे गर्दिन” गीतको भिडियो सार्वजनिक भएको छ ।
सुवास पोखरेलको शव्द तथा संंगीतमा र लक्षु प्रकाश मल्लको एरेन्जमा रहेको गीतलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । फरक ढंगबाट निमार्ण गरिएको गीतमा जिवनको रमाइलो पलहरुलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । दिनेश पराजुलीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा याम गुरुङको कोरियोग्राफी तथा निर्देशन रहेको छ । गीतको भडियोमा लोमश शर्मा ,याम गुरुङ , सेजल पौडेल , पार्वती चौधरी लगायतको फिचरिङ रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...