• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

एमालेको सत्रुता अशिक्षा,गरीबी र पछौटेपनसँग हो : आचार्य


  •   शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित
  • अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले नेकपा एमालेको कुनै पनि दल बिशेष सँग झगडा नभएको बताउनुभएको छ ।
    नेकपा एमाले द्वारा छत्रदेव-४ को केरुङ्गामा आयोजित चुनावी कार्यक्रममा मन्तव्य राख्दै उहाँले नेकपा एमालेको सत्रुता गरिबी, अशिक्षा र पछौटेपन सँग भएको बताउनुभयो । उहाँले मुलुकमा राजनितीक परिवर्तन भएपनि जनताको जिवनस्तरमा अपेक्षाकृत सफलता हासिल हुन नसकेको प्रति दु:ख व्यक्त गर्नुभयो । लुम्बिनी प्रदेश सरकारका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहनु भएका उहाँले कृषि र पर्यटनको माध्यमबाट स्वरोजगारी सिर्जना गरि हजारौं व्यक्तिलाई रोजगारीमा जोड्ने प्रतिबद्धता जनाउनु भयो । अर्घाखाँची जिल्लामा कृषि र पर्यटनको बलियो संभावना रहेको भन्दै उहाँले त्यसको निम्ति आफुले बिशेष योजना समेत बनाएको बताउनुभयो ।
    नेकपा एमालेको तर्फबाट प्रदेश सभा ( क ) का उम्मेदवार समेत रहनु भएका उहाँले छत्रदेबमा साईराम खानेपानी आयोजना ,संगम दीप लिफ्ट खानेपानी आयोजना ,मथुरा कृषि क्याम्पस देखि चाँपटारी बलेबाङ सडक ,खहडी-दुन्द्रुक-बल्कोट-झिरबास-राङबास सडक ,आँपगौरी-महपोखरी-बेलाहा मोटरबाटो ,मथुरा -पिरा फाँट सिचाइ कुलो निर्माण योजना ,मथुरा -पिरा फाँट सेरा सिचाइ कुलो निर्माण योजना ,बुढादी सिंचाइ योजना ,बल्कोट पौवा पुनर्निर्माण ,बल्कोट १५ शैयाको अस्पताल भवन निर्माण ,ठाडा खोला -बर्वोट लिफ्ट खानेपानी आयोजना ,ढोवाटा खहरे लिफ्ट खानेपानी आयोजना ,सिस्नेखोला धरमपानी लिफ्ट खानेपानी आयोजना ,सन्धिखर्क तम्घास मोटर बाटो ,ठुलाखर्क- भुल्के लिफ्ट खानेपानी आयोजना ,चिदीका १-२ लिफ्ट खानेपानी आयोजना ,काठेका रुख लिफ्ट खानेपानी आयोजना ,खहरे सिंचाइ योजना छत्रदेव-१ र २,चौवाटार सिंचाइ योजना ,दामालिङ टार सिंचाइ योजना ,खुर्साने डांडा-कट्टी -गेदवास सडक ,गैरी-पिप्ला-धरम पानी -अरल्का सिमी चौर मोटर बाटो ,च्यानडांडा-जरेखोला-ठुला पोखरा -छत्रगञ्ज -पाटी सडक ,अर्घातोष-चिदीपानी-सल्लिकोट सडक ,ठुला पोखरा -डिही-मोडेल चौर-सिमी चौर सडक ,खर्ञ्याङ-ठुला खर्क-साजबोट- बेलाहा-चिदीपानी चौरी मोटर बाटो लगायत सयौं बिकास निर्माणका योजना संचालनमा ल्याएको बताउनुभयो ।
    आचार्यले यी योजना बाट मात्रै आफू सन्तुष्ट हुन नसकेको भन्दै थप योजना मार्फत छत्रदेवमा बिकासको मोडल देखाउने गरि अगाडि बढेको बताउनुभयो ।
    कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका उपसचिव शम्भु प्रसाद पोख्रेलले जिल्लाको बिकास र समृद्धिको निम्ति नेकपा एमालेलाई विजयी गराउन आग्रह गर्नुभयो । उहाँले नेकपा एमालेको पहलमा जिल्लामा थुप्रै बिकास निर्माणका काम भएको भन्दै यस पटकको निर्वाचनमा पनि बिजयी हुने सुनिश्चितता रहेको दावी गर्नु भयो ।

    Advertisement

    शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन
    ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित
    संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव
    संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह
    संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation