• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ८. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ९. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • १०. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

राष्ट्रिय स्वाभिमान र विकासको निम्ति एमाले : घिमिरे


  •   आइतबार, कार्तिक १३, २०७९ मा प्रकाशित
  • अर्घाखाँची । नेकपा एमालेका नेता रामजी प्रसाद घिमिरेले राष्ट्रिय स्वाभिमान र बिकासको निम्ति नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताउनुभएको छ ।
    नेकपा एमाले सन्धिखर्क वडा नं.-२ द्वारा वडाका विभिन्न ठाउँमा आयोजित जनभेटघाट तथा छलफल कार्यक्रममा मन्तव्य राख्दै उहाँले आसन्न निर्वाचनमा नेकपा एमाले विजयी नभए मुलुकमा ठुलो संकट आउने चेतावनी दिनुभयो । सत्तारूढ गठबन्धन ठगबन्दनमा परिणत भएको स्मरण गराउँदै घिमिरेले परमादेश सरकार बने सँगै मुलुकमा महंङ्गी र कालाबजारी बढेको ,भ्रष्टाचार मौलाएको ,राज्यका हरेक अंग माथि हमला गरेको आरोप लगाउनुभयो । वर्तमान गठबन्धन सरकारले नागरिकता विधेयक पास गरेर गम्भीर गल्ती गरेको भन्दै उहाँले संसद बाट छलछाम गरेर पासगरेको राष्ट्रघाति नागरिकता विधेयक रोकेर राष्ट्रपतिले देश र राष्ट्रको पक्षमा ऐतिहासिक र गौरवमय निर्णय लिएको बताउनुभयो । घिमिरेले ५ दलिय गठबन्धन राष्ट्र निर्माण र बिकासको निम्ति नभई राष्ट्रघात र लुटतन्त्रको निम्ति निर्माण गरिएको आरोप समेत लगाउनु भयो ।
    नेकपा एमालेको तर्फबाट क्षेत्र नं.-१ (ख) का उम्मेदवार बन्नुभएका उहाँले आफुहरु निर्वाचित भएपछि जिल्लामा धेरै महत्त्वपूर्ण काम गरेको बताउँदै, आफुलेगरेको जति काम आफ्नो क्षेत्रमा कसैले गर्न नसकेको जकिर गर्दै अहिलेका अनुहारले पनि केही गर्न नसक्ने उहाँको भनाइ थियो । उहाँले अर्घाखाँचीलाई नमुना जिल्ला बनाएरै छोड्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
    नेकपा एमाले वडा कमिटीका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटीका सदस्य प्रमिला क्षेत्री ,क्षेत्रीय समन्वय कमिटीका संयोजक रामचन्द्र पोख्रेल ,सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल ,जिल्ला कमिटीका सदस्य शुष्मा श्रेष्ठ ,प्रदिप नेपाली ,बयोवृध्द नेता लालमणी भुसाल ,चन्द्रप्रसाद श्रेष्ठ ,नेताहरू लेखनाथ भुसाल ,टोपलाल खनाल ,शिव पोख्रेल ,नेता भुसाल ,पार्वता भुसाल ,पार्वता श्रेष्ठ ,दिपक नेपाली ,धर्मराज पौडेल ,यज्ञप्रसाद पौडेल ,भुपलाल पौडेल ,नारायण पौडेल ,पवित्रा सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

    Advertisement

    आइतबार, कार्तिक १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation