• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ५. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ६. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ७. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

तीजलाई मौलिक संस्कृतिको रुपमा विकास गर्नुपर्ने आजको आवश्यकता: सांसद रोका


  •   बुधबार, भदौ १५, २०७९ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ।  गण्डकी प्रदेशका सांसद दिलमया रोका दिपाले तीजलाई मौलिक पर्वको रुपमा मनाउनु पर्ने बताउनु भएको छ ।

    Advertisement

    नाच्ने डाँडा संरक्षण समाज गलकोट नगरपालिका ७ मल्म बागलुङको परम्परागत तीज मेलालाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । पछिल्लो समय संस्कृति विकृतिको रुपमा विकास भईरहेको भन्दै सांसद रोकाले चिन्ता व्यक्त गर्नुभयो । १० वर्षे सशस्त्र जनयुद्व, त्यसपछि देशमा भएका आन्दोलनमा महिलाहरुको भुमिका उल्लेख्य रहेको र २०७२ मा जारी संविधानमा महिलाको हक अधिकार सुनिश्चित भएको उहाँको भनाई छ। जसको उदाहरण नेपालको वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पुर्व सभामुख ओनसरी घर्ती प्रमाणित भएको उहाँको तर्क थियो ।

    व्यवस्था परिवर्तनको लागि महिला दिदीबहिनीहरुको भुमिका प्रशंसनिय रहेको भन्दै अब अवस्था परिवर्तनमा गण्डकी प्रदेश सरकार दृढ रहेको बताउनु भयो । सासंद रोकाले गण्डकी प्रदेश सरकारबाट विनियोजित रकम ११ लाख ७२ हजारको लागतमा निर्मित संस्थाको पक्की मञ्चको समेत समुदघाटन गर्नुभएको छ ।

    मेलामा आयोजित खुल्ला तीज गीत तथा नृत्य प्रतियोगितामा १० समुहको सहभागिता रहेकोमा जनहित माध्यमिक विद्यालय मल्म प्रथम, एकता आवसीय माध्यमिक विद्यालय हरिचौर द्वितिय, द कल्चरल डान्स एकेडेमी आँगाखेत तृतिय, जनजागृति मावि काँडेवास र सिर्जनशील आमा समूह आँगाखेत सान्तवना भएका छन । प्रतियोगितामा प्रथम हुनेले २० हजार, द्वितिय हुनेले १५ हजार, तृतिय हुनेले १० हजार र सान्तवना हुने दुई समूहले ५ र ५ हजार प्राप्त गरेका थिए ।

    सो अवसरमा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरु जुना श्रीस, अमृता नेपाली, ईश्वर सिंहको सांगितिक प्रस्तुती रहेको थियो । मेलामा प्रायोजक, सहयोगदाता, संस्थालाई योगदान पुर्याउने व्यक्तित्वहरु लगायतलाई सम्मान गरिएको संस्थाले जनाएको छ ।

    तीज मेला नाच्ने डाँडा संरक्षण समाज गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष सबिता मरासिनीको अध्यक्षता, सदस्य थुमकुमारी थापाको स्वागत, सचिव भुमा खडका र सदस्य खिम थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

    बुधबार, भदौ १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ५.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ६.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation