• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

जब झरीका बिच सहरी बिकास मन्त्री टुप्लुक्क पुगे


  •   आइतबार, भदौ १२, २०७९ मा प्रकाशित
  •  दाङ । झरी पर्न सुरु गरेको थियो । सहरी मन्त्री आउने कार्यक्रम वर्षातकै कारण रद्द हुने त होइन भन्ने चिन्तामा थिए स्थानीयहरु । पानी झन्झन् दर्किन थालेको थियो । वर्षाैँदेखिका समस्या मन्त्रीसामु राख्ने तरखरमा रहेका स्थानीय बासीहरु तब खुसी भए जब झरीका बिच पनि मन्त्री टुप्लुक्क झुल्किए ।
    ‘मन्त्रीज्यू आउनुहुन्न कि भन्ने लाग्या थियो ।’ स्थानीय महिलाहरु अनुहारमा मुस्कान भर्दै खासखुस गर्दै थिए।
    फूलमालाले स्वागत गरे स्थानीयले । त्यसपछि खिमा मगरले झरीकै बिच कार्यक्रम सन्चालन गर्न थालिन् । स्थानीयका समस्या राख्न सुन्दर चौधरी अगाडि उभिए।
    ‘आजसम्म हाम्रो गाउँमा कुनै मन्त्री आएका थिएनन् । तर सहरी मन्त्री आउनुभयो । धेरै खुसी लाग्यो । ५० औँ वर्षदेखि हाम्रोमा चक्लाबन्दीको समस्या छ । यो नै हाम्रो मुख्य समस्या हो । लालपुर्जा छैन । काम गर्न ऋण पाइएको छैन । १२० बिघा खेतियोग्य जमिन छ तर सिंचाइको समस्या छ । खरको छाना हटाउने कार्यक्रम हाम्रो गाउँमा आएन । सबै वडाका बाटो कालो पत्रे भए तर हाम्रो गाउँमा राम्रो बाटो पनि छैन । मन्त्रीज्यूले हाम्रो समस्या समाधान गरिदिनुपर्याे ।’
    सुन्दर चौधरीले समस्या पस्केपछि मन्त्रीको बोल्ने पालो आयो । सहरी मन्त्री मेटमणि चौधरीले खरको छानो हटाउनका लागि तत्काल ४५ हजारका दरले व्यवस्था मिलाउने बाचा गरे ।
    ‘चक्लाबन्दी तपाईँहरुकै सहमतिमा गर्ने हो । कुन मोडेलमा जाने तपाईँहरु आफैँ सल्लाह गर्नुस् । भोग चलन गरेकै ठाउँ उपयोग गर्ने या पहिला सबै हटाएर नापजाँच गर्ने । सल्लाहमै गर्नुस् । यसका लागि छ महिना लाग्नेछ । तर मैले डिजीसँग कुरा गरिसकेको छु। अब प्रकृया सुरु हुनेछ ।’
    घोराही उपमहानगरपालिका–२, बालापुरमा आयोजित भेलामा मन्त्री चौधरीले बाटो, खानेपानी र सिंचाइका लागि समेत तत्काल पहल गर्ने बताए ।

    Advertisement

    आइतबार, भदौ १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation