• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ७. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ८. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ९. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • १०. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

राजनीतिमा उदाउँदै “अनुराग”


  •   शनिबार, भदौ ११, २०७९ मा प्रकाशित
  • प्रिया स्मृती गजमेर, दाङ – पछिल्लो समय नेपाली राजनीतिमा एउटा नाम तरंगित भएको छ, त्यो नाम हो ‘अनुराग खड्का’ । युवा पिंढीमा लोकप्रिय बनेका अनुराग नेपाली कांग्रेसका केंद्रीय महाधिवेशन प्रतिनिधि हुन । यस अघि उनि नेपाल तरुण विभागको केंद्रीय सदस्य रहेर समेत काम गरि सकेका छन ।
    राजनीतिमा कुनै बेला एकक्षत्र प्रभाव जमाएका अनुरागका बाबु स्वर्गीय नेता खुमबहादुर खड्काको निधन पछि उनि नेपाल फर्किएका थिए । कांग्रेसमा शक्तिशाली राजनीतिक गरेका स्वर्गीय खुमबहादुर पछि दाङ कांग्रेसले एउटा गतिलो नेतृत्व खोजिरहेको बेला अनुरागले राजनीतिमा ‘डेब्यु’ गरेका छन । उनको यो डेब्यु संगै क्षेत्र नम्बर १ मा अन्य राजनीति गरिरहेका नेताहरुको लागि चुनौती हुन सक्छ ।
    आगामी मङ्सिर ४ गते हुँन लागेको प्रदेश र संघीय निर्वाचनको टिकट प्राप्त गर्न सके भने यो नै अनुरागको भविष्य निर्माण गर्ने पहिलो अग्नि परिक्षा हुने छ । तर उनि कत्ति पनि बिचलित नहुने भन्दै सबैबाट सहयोग हुने कुरामा आफु बिश्वस्त भएको बताएका छन ।
    उनि नेपाली कांग्रेसका प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काका छोरा भएर पनि होला उनि प्रति खड्काका समर्थक र शुभ चिन्तकले अनुराग प्रति सहानुभूति देखाउदैं एक पटक सांसद भएको हेर्न चाहेका छन । स्थानीय तहको निर्वाचन सकिएको चार महिना पुग्नै लाग्दा फेरी सरकारले यहि मङ्सिर ४ गते प्रदेश र संघीय निर्वाचन गराउने घोषणा गरि सकेको छ । गठबन्धनले गर्दा संघीय सांसदको टिकट नपाइए प्रदेशको टिकट लिने कसरतमा छन ।
    दाङ क्षेत्र नम्बर १ मा चार वटा स्थानीय पालिका छन । ति पालिकाहरुमा कसलाई टिकट दिने भन्ने बिषयमा पार्टी भित्र निकै रस्साकस्सी भएको थियो । उसो त दाङको क्षेत्र नम्बर १ लाई निकै महत्वपुर्ण क्षेत्रका रुपमा हेर्ने गरिन्छ, किनभने यो क्षेत्र स्वर्गीय खुमबहादुर खड्काको निर्वाचन क्षेत्र हो, उनि जीवित रहंदा सम्म यो क्षेत्रमा कुनै पार्टीले निर्वाचन जित्न त्यति सहज थिएन ।
    भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा दाङ क्षेत्र नम्बर १ का दुई पालिका ( लमही नगरपालिका र राजपुर गाउँपालिका ) मा खुमबहादुर पत्नी शिला खड्का र अनुराग खड्काकै रोजाईका उम्मेदवारलाई नेपाली कांग्रेस प्रदेश समितिले टिकट दिएको थियो । शिला र अनुरागले रोजेर टिकट दिलाएका कांग्रेसका उम्मेदवारले आफ्ना प्रतिद्वन्दी उम्मेदवारलाई दोब्बर बढी मतले पराजित गरेका थिए । यसैविच राजनीतिमा डेब्यु गरेका अनुरागले नजर अन्दाज गरेर टिकट प्रदान गराएर पार्टी भित्र गतिलो शुरुवात गरेका छन ।
    बाबुको निधन पछि बाबुकै लय पछ्याउदै छन यतिबेला अनुराग । उनि भन्छन, ‘मेरो बुवाले जनताको सेवा गर्दा गर्दै अपुरो छोडेर जानु भएको छ त्यो काम पुरा गर्न राजनीतिमा आएको हुँ’-। त्यसैगरी नेपाली राजनीतिमा अब युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आवश्यक रहेको उनले बताए । युवा पुस्ता प्रति सबैको ‘क्रेज’ बढेर गएको अनुरागले बताए ।
    सबै नेताहरुको आशिर्वाद, माया र बुवाको राजनीतिक प्रभावले गर्दा राजनीतिमा आउने प्रेरणा मिलेको अनुरागको भनाई छ । जिल्ला तह, प्रदेश र केंद्रीय नेताहरु प्रति सदैव आफ्नो सम्मान रहने र बाबुले देखाएको बाटो नबिराउने समेत अनुरागले बचन दिएका छन ।

    Advertisement

    शनिबार, भदौ ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation