• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ४. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

एकीकृत समाजबादी सुनसरीमा दर्जनौ आकांक्षी


  •   आइतबार, भदौ ०५, २०७९ मा प्रकाशित
  • इनरुवा । नेकपा एकिकृत समाजवादी सुनसरीका तर्फबाट आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार हुने दर्जनौ आकाक्षीहरुको दौडधुप सुरु भएको छ ।
    सुनसरीमा प्रतिनिधिसभाका ४ निर्वाचन क्षेत्र र प्रदेशसभाका ८ निर्वाचन क्षेत्रमा निर्वाचन हुनका लागि ९२ दिन बाँकी रहदा राजनीतिक दल भित्र उम्मेदवारको चर्चा सुरु भएको हो ।
    सत्ता गठबन्धनभित्रको मुख्य घटक नेकपा एकीकृत समाजवादीका तर्फबाट सुनसरीका सवै निर्वाचन क्षेत्रमा आंकाक्षीहरुको ठुलो लर्को देखिएको छ ।
    नेकपा एकीकृत समाजवादीले भदौ १५ गतेभित्र जिल्ला र प्रदेश कमिटीले सिफारिस गरेर उम्मेदवारहरुको नाम केन्द्रमा पठाउन सर्कुलर जारी गरेपछि जिल्लामा आकांक्षीहरुको दौडधुप बढेको हो ।
    सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधिसभा सासंदका लागि सो पार्टीका केन्द्रिय सदस्य जीवन राईको सशक्त दावेदारी प्रस्तुत गरेका छन ।
    सोही निर्वाचन क्षेत्रमा प्रदेशसभा क तर्फ केन्द्रीय सदस्य सुष्मा राई र नेपाल दलित संगठन सुनसरी अध्यक्ष अमृता रामदान, प्रदेशसभा ख तर्फ धरान अध्यक्ष रेवतीरमण राई र केन्द्रिय प्रतिनिधि परिषद सदस्य लक्ष्मण चौधरी आकांक्षी रहेका छन ।
    यसैगरि सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सासंदका लागि सो पार्टीका पोलिटव्युरो सदस्य धर्मराज निरौला उम्मेदवार बन्ने सूचीमा रहेका छन । सोही निर्वाचन क्षेत्रको प्रदेशसभा क तर्फ जिल्ला अध्यक्ष गोविन्द निरौला र ख तर्फ केन्द्रिय प्रतिनिधि परिषद सदस्य शम्भुप्रसाद आचार्य आकांक्षी रहेका छन ।
    सुनसरी क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सासंदका लागि सो पार्टीका केन्द्रीय सदस्य केशव विष्ट आकांक्षी रहेका छन । सोही क्षेत्रको प्रदेशसभा क तर्फ इटहरी इन्चार्ज केवल फुयाल शुभान गिरी, इटहरी अध्यक्ष गणेश बुढाथोकी र ख तर्फ जिल्ला उपाध्यक्ष रामचन्द्र मटियैत आकांक्षी रहेका छन ।
    सुनसरी क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सासंदका लागि सो पार्टीका पोलिटव्युरो सदस्य महफुज आलम अन्सारी, केन्द्रीय सदस्य केशव तिम्सिना र केन्द्रीय परिषद सदस्य डा. सिएन पाठक आकाक्ष्ांी रहेका छन ।
    सोही निर्वाचन क्षेत्रको प्रदेशसभा क तर्फ प्रदेश सदस्यहरु परमानन्द पौडैल, बाबुराम बराल र ब्रह्मदेव यादव आकांक्षीका दावेदार रहेका छन । प्रदेशसभा ख तर्फ जावेद आलम, कदमलाल उराँव र कलिम मियाँ दावेदार रहेका छन ।
    सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा भित्रसमेत उम्मेदवारका आकाक्षीहरुको चर्चा सुरु हुन थालेको छ ।
    आगामी २०७९ मंसिर ४ गते चुनावमा गठबन्धन गरेर जाने तयारी भइरहदा जिल्ला तहमा भने सवै निर्वाचन क्षेत्रमा गठबन्धन दलका उम्मेदवारहरुको चर्चाले चुनावी माहौल तताएको छ ।
    नेकपा एकिकृत समाजवादीका नेता केशव विष्टले पार्टी केन्द्रको कार्यतालिका अनुसार भदौ १० गते भित्र उम्मेदवारहरुको नाम सिफारिस गरेर प्रदेशसभा निर्वाचन कमिटी, प्रतिनिधिसभा निर्वाचन कमिटीले र भदौ १५ भित्र जिल्ला कमिटीले पठाइ सक्नुपर्ने समय सिमा रहेकाले उम्मेदवार बन्नेहरुको चर्चा हुन स्वभाविक भएको बताए ।

    Advertisement

    आइतबार, भदौ ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा
    ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह
    एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार
    ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती
    सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ
    एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ४.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation