• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ४. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ५. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ६. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ७. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

प्युठानमा पूर्व गृह सहायक मन्त्री बिस्टको जन्मजयन्ती मनाईयो


  •   आइतबार, साउन २९, २०७९ मा प्रकाशित
  • प्युठान। पूर्व गृह सहायक मन्त्री स्वर्गीय टंक बहादुर बिस्टको ९९ औं जन्मजयन्ती मनाईएको छ। जन्मजयन्तीका अवसरमा टंकबहादुर बिस्ट स्मृति प्रतिष्ठान प्युठानले आईतबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ।
    प्रतिष्ठानका अध्यक्ष विजय बिराज बिस्टको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा बोल्ने बक्ताहरुले स्वर्गिय बिस्टको आदर्शलाई व्यावहारिक रुपमा अनुसरण गरी आत्मसात् गर्न जोड दिएका छन् । बिष्टलाई राजनीतिज्ञका साथै त्यागी,इमान्दार र स्वच्छ छबीका समाजसेवी भएको उल्लेख गर्दै बिस्टको योगदानको उनिहरुले स्मरण गरे। यस्तै रक्तदान कार्यक्रममा ५ जना ब्याक्तीले रक्तदान गरेका छन्।
    बिस्टको २०७६ माघ ८ गते निधन भएको थियो ।

    Advertisement


    विक्रम संवत् १९८० साल साउन २९ गते जिल्लाको प्युठान नगरपालिका २ क्वाडिमा जन्मनु भएका बिष्ट तत्कालीन समयमा प्युठान जिल्लामा ३ पटक सम्म राष्ट्रिय पन्चायतको निर्बाचित सदस्य ,सल्लाहकार शभाको सदस्य , जिल्ला पन्चायत सभापति ,गाउँ पन्चायतको प्रधानपन्च समेत हुनभएको थियो । जिल्लामा पुराना, त्यागी र इमान्दार, समाजसेवी एवं राजनीतिज्ञको छवि बनाउनु भएका बिष्ट २०४१ सालमा लोकेन्द्र बहादुर चन्द नेतृत्वको सरकारमा गृह सहायक मन्त्री र २०४२ मा निर्माण यातायात सहायक मन्त्री समेत हुनु भएको थियो । उहाले ईमान्दारिताका साथ जिल्लाको बिकासका लागि काम गरेको स्थानिय बताउछन।नेपाल रेडक्रस साेसाइटी प्यूठान जिल्ला शाखाका संस्थापक बिस्टको जिल्ला अस्पताल स्थापना लगायतका विभिन्न विकास निर्माणमा योगदान रहेको छ । उहाले पछिल्लो समय स्वतन्त्र नागरिकका रुपमा जिबनयापान गरिरहनुभएको थियो। जिल्लाका राजनितिक दल र तीनका नेताकार्यकर्ताहरुले उहालाइ राजनितिक तथा सामाजिक अभिभावकका रुपमा समेत मान्दै आएका थिए ।

    आइतबार, साउन २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ४.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ५.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ६.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    भर्खरै

    • १.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • २.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ४.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    • ६.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

    • ७.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ८.
      जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...