• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ३. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ८. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ९. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

कार्यकर्ता प्रशीक्षणका लागि नेम्वाङ अर्घाखाँची आउने


  •   शुक्रबार, साउन २७, २०७९ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची। नेकपा एमाले अर्घाखाँचीले वृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । एमालेले साउन ३० गते सदरमुकाम सन्धिखर्कमा जिल्ला स्तरीय अगुवा कार्यकर्ताको निम्ति एकदिने प्रशिक्षणको तयारी गरेको छ ।
    प्रशिक्षण कार्यक्रममा जिल्लामा खटिएका पार्टी केन्द्रीय कमिटीका सदस्य ,केन्द्रीय सल्लाहकार परिषद् सदस्य ,प्रदेश कमिटीका सदस्य ,प्रदेश सल्लाहकार परिषद्का सदस्य ,केन्द्रीय विभागका सदस्य ,प्रदेश विभागका सदस्य ,जिल्ला कमिटी,प्रदेश सम्पर्क कमिटी ,अर्घाखाँची -काठमाडौ सम्पर्क मञ्च ,जिल्ला लेखापरीक्षण कमिटी ,जिल्ला सल्लाहकार परिषद ,जिल्ला जेष्ठ कम्युनिस्ट मञ्च,प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटी ,पालिका कमिटी ,विशेष ईलाका कमिटी,पार्टी वडा कमिटीका पदाधिकारी ,सबै जनसंगठनका केन्द्रीय कमिटी र प्रदेश कमिटीका सदस्य , जिल्ला कमिटीका पदाधिकारी र पालिका कमिटीका अध्यक्ष ,पार्टी वाट निर्वाचित जिल्ला समन्वय समिति ,नगर तथा गाउँ पालिकाका मेयर ,उपमेयर,अध्यक्ष ,उपाध्यक्ष , वडाअध्यक्ष र कार्यपालिका सदस्य लगायतको सहभागीता रहने एमाले जिल्ला कमिटीका अध्यक्ष पीताम्बर भुसालले बताउनुभयो ।
    कार्यक्रममा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा संविधान सभाका पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ,पार्टी केन्द्रीय कमिटीका सचिव तथा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी ,पार्टी पोलिट व्युरो सदस्य खिमलाल भट्टराई ,केन्द्रीय कमिटी सदस्य चन्द्रबहादुर खड्का उज्ज्वल ,बोमवहादुर बि.क.,चेतनारायण आचार्य लगायतका नेताहरूको उपस्थित रहने जनाईएको छ ।
    जिल्ला प्रशिक्षण पछि पालिका र प्रत्येक वडामा समेत प्रशिक्षण कार्यक्रम संचालन गरिने अध्यक्ष भुसालको भनाइ छ ।

    Advertisement

    शुक्रबार, साउन २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ३.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation