• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ६. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ७. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ८. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ९. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • १०. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

नेवाः देय् दवु अर्घाखाँचीको अध्यक्षमा देवराज


  •   बिहिबार, साउन २६, २०७९ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची।  नयाँ नेतृत्वको चयन गर्दै नेवा देय दवुको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
    अधिवेशनले समाजसेवी देवराज श्रेष्ठको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला समितिको सर्वसम्मत चयन गरेकोे छ ।
    नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा ठाकुर प्रसाद श्रेष्ठ ,उपाध्यक्षमा माया श्रेष्ठ ,दुर्गाबहादुर श्रेष्ठ ,सचिव सीता श्रेष्ठ ,ठाकुर कुमार श्रेष्ठ र कोषाध्यक्षमा पार्वता श्रेष्ठ चयन हुनुभएको छ ।
    यसैगरी सदस्यमा राजकुमार श्रेष्ठ ,बालकृष्ण श्रेष्ठ ,रितकुमार श्रेष्ठ ,मितप्रसाद श्रेष्ठ ,खिमप्रसाद श्रेष्ठ ,राजकुमार श्रेष्ठ ,रामकृष्ण श्रेष्ठ ,प्रकाश श्रेष्ठ ,नारायण श्रेष्ठ ,लक्ष्मी श्रेष्ठ ,कृष्णप्रसाद श्रेष्ठ ,शिलु श्रेष्ठ ,ईश्वरा श्रेष्ठ ,मोतिकुमार श्रेष्ठ गोपाल श्रेष्ठ ,गोमा श्रेष्ठ ,सरस्वता श्रेष्ठ ,शुष्मा श्रेष्ठ ,देवी श्रेष्ठ ,मधुकुमार श्रेष्ठ ,सिर्जना श्रेष्ठ ,छन्दलाल श्रेष्ठ ,अपेक्षा श्रेष्ठ ,प्रेमप्रसाद श्रेष्ठ ,हुमलाल श्रेष्ठ र तेजमान श्रेष्ठ रहनुभएको छ ।
    कार्यक्रममा मन्तव्य राख्दै नेवा देय दवु केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष चन्द्रलाल राज भण्डारीले नेवार समुदायका समस्या प्रति राज्य उदासीन भएको बताउनुभयो । मुलुकका सबैखाले परिवर्तनमा नेवार समुदायले खेलेको भुमिका अविस्मरणीय रहेको भन्दै ,उहाँले मुलुकको समृद्धि र बिकासको निम्ति आफुहरु निरन्तर रुपमा लागिपरेको बताउनुभयो । उहाँले नेवारी भाषा ,कला ,सभ्यता र संस्कृतिको जगेर्नाको निम्ति सबै पक्ष एकजुट भएर अगाडि बढ्नुपर्ने जोडदिनु भयो ।

    Advertisement

    नेवा देय दवुका का.वा. अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठको अध्यक्षता ,नगर सचिव बसन्त श्रेष्ठको संचालन र प्रदेश सदस्य अशोक श्रेष्ठको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा नेवा देय दवुका केन्द्रीय उपमहासचिव राजेन्द्रप्रसाद कक्षपती,सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ ,छत्रदेव गाउँ पालिकाका प्रमुख चन्द्रमान श्रेष्ठ ,नेवा देय दवु लुम्बिनी प्रदेश समितिका अध्यक्ष विजुला जोशी ,बरिष्ठ उपाध्यक्ष बावुराम श्रेष्ठ ,प्रमुख सचिव चिरञ्जीवी श्रेष्ठ ,प्रदेश सदस्य तुलशा देवी श्रेष्ठ ,हरी कुमार श्रेष्ठ ,राष्ट्रिय परिसद सदस्य देव श्रेष्ठ ,चितवन जिल्ला सदस्य रमेश कुमार श्रेष्ठ ,रुपन्देही जिल्ला सदस्य लक्ष्मी श्रेष्ठ लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियोे ।
    कार्यक्रममा विभिन्न कला ,संस्कृति र झाँकीहरु प्रस्तुत गरिएको थियोे ।

    बिहिबार, साउन २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ६.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    भर्खरै

    • १.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • २.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ३.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ४.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ५.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ६.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ७.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • ८.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation