• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

गीत संगीतको माध्यमबाट नेतृत्व तहलाई खबरदारी गर्नु पर्छ : जिल्ला सचिव लम्साल


  •   शनिबार, साउन १४, २०७९ मा प्रकाशित
  • प्रिया स्मृती गजमेर, लमही  । नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघले दाङ क्षेत्र नम्बर १ मा नयाँ कार्यसमिति चयन गरेको छ । नेपाली कांग्रेसको पार्टी कार्यालय लमहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस दाङ जिल्ला सचिव बालिका लम्सालले गीत संगीतका माध्ययमबाट नेतृत्व तहलाई खबरदारी गर्न साथै गीत संगीतका माध्ययमबाट जनतालाई राम्रो संदेश पुर्याउनका लागि संघले भूमिका खेल्नु पर्ने बताइन ।

    Advertisement

    कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी जिल्ला सचिव लम्सालले हरेक समयमा पार्टीका शुभेच्छुक संस्थाहरुको साथ् सहयोग चाहिने भन्दै संघलाई बलियो बनाएर लैजान नव निर्वाचित कार्यसमितिलाई आग्रह गरिन ।

    त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथि तथा नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले पार्टीले गरेका राम्रा कामलाई गीत संगीतका माध्यम बाट आम जनता सामु पुर्याउनु नेपाल सांस्कृतिक संघको कर्तव्य र दायित्व भएको बताए । नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि जानकीलाल बस्नेतले दूरदराजका बस्तीमा दबिएर रहेका नयाँ कलाकारलाई पनि संघको महत्व बुझाएर समाबेश गराउनु पर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिद्वय कर्ण बहादुर बुढाथोकी र मधु न्यौपानेले प्रजातन्त्र र लोकतन्त्रमा बिचार राख्ने सबै कलाकार एकजुट हुनु पर्ने भन्दै एकतामा नै बल हुने भएकोले संगठित भएर लाग्न सबैलाई आग्रह गरे ।

    कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रतिनिधि कुमार घिमिरे, नेपाली कांग्रेस लमही नगरपालिका वडा नम्बर ८ का वडा सभापति तथा संगीतकार यादवनाथ योगी, नेपाल सांस्कृतिक संघका केन्द्रीय सल्लाहकार राजेन्द्र दाहाल लगायतको उपस्थिति रहेको थियो ।

    देउखुरीमा नेपाल सांस्कृतिक संघ गठन भएको छ । गायक तथा संगीतकार ज्ञानेन्द्र स्वर्णकार सभापति रहने गरि तत्कालका लागि नौ जनाको कार्यसमिति गठन गरिएको छ । जस्को उपसभापतिमा फणेश्वर गुप्ता “भुलन”, बसन्ती चौधरी, कोषाध्यक्षमा श्यामसुन्दर चौधरी, सचिवमा प्रिया स्मृती गजमेर, सहसचिवमा राजेन्द्र चौधरी रहेका छन ।

    त्यस्तै बिष्णु केसी, हेमन्त चौधरी, रन्जित चौधरी सदस्य रहेका छन । ज्ञानेन्द्र स्वर्णकारको सभापतिमा शनिबार चयन गरेको समितिमा आवश्यकता अनुशार सल्लाहकार, सदस्य थओन सक्ने नेपाल नेपाल सांस्कृतिक संघका केन्द्रीय सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए ।

    नेपाल सांस्कृतिक संघ दाङ क्षेत्र नम्बर १ का उपसभापति ज्ञानेन्द्र स्वर्णकारको सभापतित्व एवम् नेपाली काङ्ग्रेस दाङका सचिव बालिका लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण प्रिया स्मृती गजमेरले गरेका थिए । कार्यक्रममा गायक, संगीतकार तथा नेपाल राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय सल्लाहकार यादव नाथ योगीले स्वागत तथा नेपाल सांस्कृतिक संघक बारेमा प्रकाश पारेका थिए ।

    शनिबार, साउन १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation