• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

लोकप्रिय समाचार

  • १. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • २. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ३. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ४. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ५. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

  • ६. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • ७. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ८. बडीमालिकामा पुग्यो फोर–जी सेवा

  • ९. नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

  • १०. एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

एमाले अर्घाखाँचीद्वारा जनप्रतिनिधिलाई प्रशिक्षण


  •   आइतबार, साउन ०८, २०७९ मा प्रकाशित
  • शोभाखर पन्थी,अर्घाखाँची ।।नेकपा एमाले अर्घाखाँचीले जनप्रतिनिधिहरुको लागि अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
    एमालेले जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि र नेतृत्व बिकासको निम्ति एक दिने कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरुले प्रशिक्षण दिएका थिए ।
    कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले चुनावी घोषण पत्र हेरेर काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । उहाँले जनप्रतिनिधिले गरेको सानो गल्तीले पार्टीलाई ठुलो क्षति हुने भन्दै सोंच बुझका साथ काम गर्न अग्रह गर्नुभयो । पुर्व उपप्रधानमन्त्री समेत रहेका रायमाझीले सत्ता र शक्तिको दुरुपयोगका बावजुद स्थानीय निकासको निर्वाचनमा नेकपा एमालेले अपेक्षाकृत परिणाम हासिल गरेको भन्दै थोरै बुद्धि पुर्याएको भए जिल्लाका सबै पालिका एमालेले विजय हासिल गर्ने वातावरण बनेको बताउनुभयो । उहाँले आसन्न निर्वाचनमा नेकपा एमालेलाई विजयी गराउन सक्रियताका साथ पार्टी काममा लाग्नुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले सत्य ,निष्ठा र इमानदारी पुर्वक काममा लाग्न जनप्रतिनिधिहरुलाई अग्रह गर्नुभयो ।
    नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य रामजी प्रसाद घिमिरेले आफुलाई अब्बल जनप्रतिनिधिको रुपमा स्थापित गरि नमुना योग्य काम गरेर देखाउन आग्रह गर्नुभयो ।
    नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले जनप्रतिनिधि साशक नभई जनताको सेवक हो भन्नेकुरा बुझेर अघि बढ्न अग्रह गर्नुभयो । उहाँले निर्वाचनको समयमा जनता बीच गरिएका प्रतिबद्धता र जनताको चाहना अनुसार जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा नेकपा एमाले बाट बिजयी जिल्ला समन्वय समिति प्रमुख ,उपप्रमुख र सदस्यहरु ,नगर पालिकाका प्रमुख, उपप्रमुख तथा गाउँ पालिकाका अध्यक्ष, उपाध्यक्ष, पार्टीको पालिका कमिटीका ईन्चार्ज, सहईन्चार्ज र अध्यक्ष एवं कार्यपालिका सदस्यहरु गरि करीब २ सय जनाको उपस्थिति रहेको नेकपा एमालेका कार्यालय सचिव लिलबहनदुर बि.क. ले जानकारी दिनु भयो ।

    Advertisement

    आइतबार, साउन ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • २.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ३.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    • ४.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ५.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री

    भर्खरै

    • १.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

    • २.
      रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

    • ३.
      नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

    • ४.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

    • ५.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    • ६.
      लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

    • ७.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

    • ८.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation